गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अक्षय स्टारर ‘ओएमजी २’को ट्रेलर रिलिजअक्षय स्टारर ‘ओएमजी २’को ट्रेलर रिलिज नेपालीपत्र बिहीबार, २०८० साउन १८ गते, ११:५८ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । अक्षय कुमार स्टारर ‘ओएमजी २’ को ट्रेलर सार्वजनिक भएको छ । भारतीय सेन्सर बोर्डले फिल्मलाई ए सर्टिफिकेट दिएको छ । ट्रेलरमा यौन शिक्षाबारे देखाइएको छ । पंकज त्रिपाठीले कान्ति लालको भूमिका निभाएका छन् । उनका छोराको भिडियो सार्वजनिक भएपछि छोरालाई स्कुलबाट निष्कासित गरिन्छ ।अनि त्यसपछि उनी डिप्रेशनमा गएर आत्महत्या गर्न खोज्छन् । त्यसपछि पंकज पनि हैरान भएर घर छोड्ने निर्णयमा पुग्छन् । त्यसपछि भगवान शिवको अवतारमा अक्षय कुमारको इन्ट्री हुन्छ ।यससँगै यो फिल्म सन्नी देओल स्टारर ‘गदर २’ सँगसँगै ११ अगस्टमा रिलिज हुने पनि तय भएको छ । फिल्मको समय २ घण्टा ३६ मिनेटको हुनेछ ।यस चलचित्रमा अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म २०१२ मा रिलिज परेश रावल र अक्षय कुमार स्टारर ओएमजी (ओ माई गड) को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए । #अक्षय कुमार #ओएमजी २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार २०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुनेकाठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय दश सहरमा सिनेमा साक्षरता अभियान सञ्चालन गर्दै अस्कर कलेजकाठमाडौँ । विगत दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ। पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिककाठमाडौंँ । फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको ‘बोक्सीको घर’को फर्ष्ट लुक्समा केकीकाे यो रूपकाठमाडौँ । आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । ‘बोक्सी लुक्स’मा १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः…काठमाडौँ । चलचित्र निर्माता एवं निर्देशक मिलन चाम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताएका छन् ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिकाकाठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेनधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ३ क्यास नबोक्नु मेरो गल्ती होर ? ४ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ५ १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स ६ सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्ड ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal