अमेरिका प्रवेशमा प्रतिवन्ध फुकुवा गर्दै ट्रम्प

  • शुक्रबार, ६ फागुन, २०७३
  • 4 days ago
  • नेपाल
फाइल तस्विर

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरे ।

 

त्यसको विरोधमा अमेरिकाभर प्रदर्शनहरु भए । अमेरिकाका विभिन्न तहका अदालतहरुले पनि राष्ट्रपति ट्रम्पको उक्त कदम गैरकानुनी भएको भन्दै कार्यन्वयन नगर्न आदेश दिए ।

 

तर पनि ट्रम्प पछि हटेनन् । अहिलेपनि ट्रम्प प्रशासनको यो निर्णय विरुद्ध अदालतमा मुद्धा जारी छ ।

 

तर यसै समय ट्रम्प प्रशासनले भने आफ्नो यो निर्णय छिट्टै फिर्ता लिने जनाएको छ ।

 

ट्रम्प प्रशासनले अदालतमा बुझाएको कागजातमा भनिएको छ कि अमेरिका प्रवेश निषेध पुनरावलोकन गर्नका लागि कुनै ठूलो प्यानलको आवश्यक्ता पर्दैन । हामी छिट्टै यो प्रतिवन्ध फकुवा लगाउने वाला छौं ।

 

ट्रम्प प्रशासनले उक्त निर्णयको ठाउँमा याँ नर्णय लिने जनाउँदै सो निर्णय अर्को हप्ता नै आउने पनि स्पष्ट पारेको छ ।

 

उक्त प्रष्टिकरणमा भनिएको छ कि, ‘राष्ट्रपतिलाई केवल राष्ट्रिय सुरक्षासँग मतलव छ, समय वर्वाद गर्ने कानुनी कार्वाहीमा होइन ।’

 

ट्रम्प प्रशासनले २७ जनावरीमा ७ मुस्लिम राष्ट्रका नागरिकमाथी अमेरिका भ्रमणमा प्रतिवन्ध लगाएको थियो ।


Loading...

Your Comment


भिडियो


Related Post

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरुद्ध अदालतको आदेश

  • 1 week ago
अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरुद्ध अदालतको आदेश

लस एन्जेल्स् , २८ माघ । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका व्यक्तिहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयको विरुद्धमा फैसला गरेको छ ।

‘मुस्लिमलाई अमेरिका प्रवेशमा 'पूर्ण रुपमा रोक’ लगाउनुपर्छ’

  • 1 year ago
‘मुस्लिमलाई अमेरिका प्रवेशमा 'पूर्ण रुपमा रोक’ लगाउनुपर्छ’

अमेरिका- राष्ट्रपति पदको दौडमा रहेका रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अमेरिकाप्रति मुस्लिमहरुमा घृणा हुनुको कारण थाहा नहुञ्जेल उनीहरुलाई तत्कालका लागि अमेरिका प्रवेशमा 'पूर्णरुपमा रोक’ लगाउनुपर्ने

राजकुमार ह्‍यारी नेपाल अाउने भएपछि बेलायतले लगाएकाे भ्रमण प्रतिबन्ध फुकुवा

  • 11 months ago
राजकुमार ह्‍यारी नेपाल अाउने भएपछि बेलायतले लगाएकाे भ्रमण प्रतिबन्ध फुकुवा

काठमाडाैं । बेलायत सरकारले आफ्ना नागरिकहरुमाथि भूकम्पबाट अति प्रभावित क्षेत्रमा भ्रमण नगर्न लगाएको प्रतिवन्ध हटाएको छ । राजकुमार ह्‍यारीको नेपाल भ्रमणमा अाउने निश्चित भएपछि प्रतिबन्ध हटाइएकाे हाे ।

hamropatro

नेपाल

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताएका छन् ।

 

दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले संघीयता कार्यन्वयन भएपछि जनताले संघीयताको मर्म बुझ्ने बताएका हुन् ।

जीवनशैली

कतै दुधसँग यस्ता खानेकुरा खाइरहनु भएको त छैन ?

कतै दुधसँग यस्ता खानेकुरा खाइरहनु भएको त छैन ?

दुध पिउनु शरिरको लागि अत्यन्त फाइदाजनक हो । यसमा क्यालसियम, पोटाशियम, भिटामिन डी र फोसफोरस जस्ता पोषण तत्वहरु भरपुर पाइन्छ । यी तत्वहरुले शरिरको आवश्यकता पुर्ति गर्ने काम गर्छन् । मानिसहरु दुधसँगै अन्य आहारहरु पनि सँगै लिने गर्छन् ।

विचित्र विश्व

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा गगनचुम्बी भवनहरु च्याउ उम्रिएजस्तै गरि बन्न थालेका छन् र अझै ती भवनहरु नौला नौला विशेषताले भरिपुर्ण छन् । यसैको पछिल्लो उदाहरणको रुपमा डाइनामिक टावर होटल बन्दैछ जुन विश्वकै पहिलो घुम्ने गगनचुम्बी भवन हुनेछ ।