टिभीको रिमोट चोर...

टिभीको रिमोट चोर्ने चोरलाई सजाय । त्यो पनि २२ वर्षका लागि जेल सजाय । सुन्दा अचम्म लाग्न सक्छ । अमेरिकाको व्हीटन शहरमा केही यस्तै घटना घटेको छ । एक चोरलाई टिभीको रिमोट चोरेको आरोपमा २२ वर्ष जेल सजाय सुनाइएको छ ।


एरिक ब्रेमवेल नाम गरेका चोरले एक अपार्टमेन्टमा युनिभर्सल टिभी रिमोट चोरेका थिए । तपाई सोच्दै हुनुहोला समान्य रिमोट चोरेकोमा २२ वर्ष सजाय ?


खासमा उनी पहिलादेखि नै चोरी कार्यमा संलग्न रहेका थिए । यसभन्दा पहिला पनि उनलाई धेरै चोरीको आरोपहरु लागेका थिए । तर, उनी बारम्बार प्रहरीको नजरबाट बच्दै आइरहेका थिए । एरिक एक मास्टर क्लास चोर हुन् । उनले आफुले चोरेपछि कुनै पनि प्रमाण छोड्थेनन् ।


तर, जब उनले अपार्टमेन्टमा चोरी गरे उनको सबै कथा बाहिर आयो । चोरी गर्दै गर्दा उनको एउटा सामान तल खस्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी मास्टर चोर भएको फेला पार्यो । प्रहरीले

योजना बनाएर उनलाई समात्न कोसिस गर्यो । अन्ततः प्रहरीले उनलाई गिरफ्तार गर्यो । अदालतले उनलाई २२ वर्षको जेल सजाय सुनायो ।



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 3 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 6 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।