अमेरिकी राष्ट्रपति ट्रम्पले रद्ध गरे बेलायत भ्रमण

  • शुक्रबार, २८ पुष, २०७४
  • 1 week ago
  • युके

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहि फेब्रुअरीमा गर्ने भनिएको बेलायतको भ्रमण रद्ध भएको छ ।


लण्डनस्थित अमेरिकी दूतावासको नयां कार्यालयको उद्घाटन गर्न लण्डन आउने कार्यक्रम राष्ट्रपति ट्रम्पले रद्ध गरेका हुन् ।


शुक्रबार ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा आफु लण्डन नआउने स्पष्ट पारेका हुन् ।

 

उनले दूतावासको कार्यालय रहेको पुरानो भवन बेचेर नयां भवन बनाइएकोमा आफ्नो असन्तुष्टि समेत जनाउंदै यसका लागि पूर्व राष्ट्रपति बराक ओबामाको आलोचना गरेका छन् । सो डिललाई खराब डिल भन्दै ट्रम्पले ट्वीटमा आफु रिबन काट्न नआउने उल्लेख गरेका छन् ।

 

फेब्रुअरीको यो भ्रमण रद्ध भएपनि बेलायती प्रधानमन्त्री टेरेसा मेको निमन्त्रणामा राष्ट्रपति ट्रम्पले गर्ने भनेको बेलायतको भ्रमणका लागि भने अझै तिथी तय हुन बांकी छ ।



    Your Comment

    थप समाचार

    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    • 6 minutes ago
    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    • 14 minutes ago
    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    • 59 minutes ago
     मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।