मुम्बाईको प्रभावशाली जित, पञ्जाबले हार्यो

  • शुक्रबार, ८ बैशाख, २०७४
  • 1 week ago
  • खेल

काठमाडौं, वैशाख ८ । बिहीबार राति सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले किंग्स –११ पञ्जाबलाई ८ विकेटले हराएको छ । मुम्बईका पार्थिव पटेलले १८ बलमा ३७ रन, जस बटलरले ३७ बलमा ७७ रन र नितिश रानाले ३४ बलमा अविजित ६२ रन बनाए । पञ्जावका मोहित शर्मा र मार्कस स्टोइनिसले एक एक विकेट लिए ।

 

मुम्बईले २७ बल खेल्न बाँकी छँदै पञ्जाबले दिएको १ सय ९९ रनको लक्ष्य भेट्टाएको हो । जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेल खेलेको मुम्बईले १० अंक जोडेको छ ।

 

टस हारेर पहिला व्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट जाँदा १ सय ९८ रन बनाएको थियो । पञ्जावका लागि ओपनर आएका हसिम अमलाले ६० बलमा अविजित १ सय ४ रन बनाएका थिए । यस्तै सौन मार्सले २१ बलमा २६ रन, ऋद्धिमन शाहले १५ बलमा ११ रन साथै ग्लेन म्याक्सवेलले १८ बलमा ४० रन बनाएका थिए ।

 



Your Comment

Loading...

भिडियो


Related Post

मुम्बाईको रोमाञ्चक जित

  • 2 weeks ago
मुम्बाईको रोमाञ्चक जित

काठमाडौं, चैत २८ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बाई इन्डियन्सले कोलकोत्ता नाइट राईडर्सलाई पराजित गरेको छ ।

संसारकै प्रभावशाली व्यक्तिको सुचीमा नियमार

  • 1 week ago
संसारकै प्रभावशाली व्यक्तिको सुचीमा नियमार

एजेन्सी – विश्वका १ सय प्रभावशाली व्यक्तिको सुचीमा नेयमार पनि परेका छन्। यो सुची टाइम्स म्यागजिनले निकालेको हो । यस सुचीमा पर्ने नेइमार एक मात्र फुटबल खेलाडी हुन्।

आयरल्याण्डमाथि नेपालको शानदार जित, १५ वर्षपछि क्वाटरफाइनलमा

  • 1 year ago
आयरल्याण्डमाथि नेपालको शानदार जित, १५ वर्षपछि क्वाटरफाइनलमा

काठमाडौं, पुस १६/बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकपको दोस्रो खेलमा लगातार जित हासिल गरेसँगै नेपाल क्वाटरफाइनल पुगेको छ । शनिबार समूह 'डी' को दोस्रो खेलमा अायरल्याण्डमाथि ८ विकेटको जित हासिल गरेसँगै

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।