विश्वभर भाइरल बनेका ७ चमत्कारिक भिडियो

एजेन्सी । पछिल्लो समय सामान्य घटना गतिविधिलाई पनि भिढियोमा कैद गरी प्रचार गर्ने चलन बढ्दो छ । तर कहिलेकाहीँ त यस्तै सामान्य दृश्यहरु पनि चमत्कारिक रुपमै केही क्षणमै भाइरल बन्छन् ।

 

केही त घटना नै त्यस्ता हुन्छन् जो नांगो आँखाले हेर्दा पनि विश्वास नै गर्न नसकिने । यूट्यूवमा केही त्यस्ता भिडियोलाई समिश्रण गरी एकमुस्ट रुपमा राखिएको छ । जो विश्वभरी नै भाइरल बन्यो ।

 

विश्वका विभिन्न कुनामा भएका चमत्कारिक ७ दृश्यलाई कैद गरी बनाइएको उक्त भिडियो १ करोड ३९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । यहाँ प्रस्तुत गरिएको उक्त भिडियो हेर्नुभयो भने तपाईँलाई पनि विश्वास गर्न मुस्किल पर्नेछ ।

 

सर्पहरुसँग खेलिरहेको मानिस देखि पौडिरहेको मानिसलाई गोहीले निलेकोसम्मका दृश्य यहाँ प्रस्तुत छ ।

 

भिडियो



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 6 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 6 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 9 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।