भिटो एजुकेशन कन्सलटेन्सी उद्घाटन

काठमाडौं, असोज २६ । काठमाडौंको पुतलीसडकमा स्थापना भएको भिटो एजुकेशन कन्सलटेन्सीको उद्घाटन भएको छ । बिहीबार गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ र पूर्व मिसनेपाल माल्भिका सुब्बाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

 

पुतलीसडकस्थित स्टार मलमा खोलिएको कन्सल्टेन्सीबाट सहज ढंगमा नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका, युरोपका विभिन्न देशहरु र अस्ट्रेलिया पाठउने कल्सलटेन्सीका सञ्चालक सतेन्द्र झाले बताए । कन्टसलटेन्सीबाट प्रोसेसिङसँगै परामर्श पनि दिने बताइएको छ ।

 

पूर्वराज्यमन्त्री श्रेष्ठ र पूर्व मिसनेपाल सुब्बाले कन्सल्टेन्सीलाई सफलताको शुभकामना दिएका थिए ।

 

उद्घाटन समारोहका केही तस्बिर हेर्नुहोस्ः

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।