भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

 

जसको परिणाम यौनवर्धक औषधिहरुको प्रयोग प्रचुर मात्रामा बढ्दै गइरहेको छ । वैवाहिक जीवन सफल पार्न होस् वा आफ्नो यौन साथीसँगको सम्बन्ध प्रगाढ बनाउन होस् यौनसम्बन्धको समयमा हुने समस्या समाधानको लागि पुरुषहरुले भियाग्राको प्रयोग गर्ने गरेको पाइन्छ ।

 

के हो भियाग्रा ?


भियाग्रा एक जर्मन ट्याबलेट हो । यो ट्याबलेटको सेवनपछि यौन सम्पर्कको लागि शक्ति प्राप्त हुने गर्छ । यो हरेक औषधि पसलमा पाइन्छ । र यो यस्तो औषधि हो जुन पछिल्लो समय बजारमा सर्वाधिक बिक्री हुने गरेको छ ।

 

भियाग्राका असरहरु


१. भियाग्राको अधिक सेवनले तपाईको आत्मविश्वासमा ह्रास ल्याउँछ । यसको प्रयोगविना तपाई आफूलाई कमेजोर महशुष गर्न‘हुन्छ । जसको कारण तपाईलाई यसको नराम्रो लत लाग्नसक्छ ।

 

२. भियाग्राको प्रयोग गरेर यौनसम्पर्क राख्दा तपाईको यौनसाथी दुविधामा पर्न जान्छ । यौनसाथी सन्तुष्ट भइसकेपछि पनि तपाईले लगातार यौनसम्पर्क राख्दा तपाईको सम्बन्ध विग्रिन सक्छ ।


३. भियाग्राको प्रयोगले अन्धोपनाको साथसाथै दृष्टिमा पनि समस्या ल्याउँछ । जस्तो कि धमिलो देख्ने, नीलो र हरियो रङ्गको बीचमा अन्तर छुट्याउन कठिन हुने आदि समस्या निम्तिन सक्छ ।

 

४. भियाग्राको प्रयोग गर्नु नै परेको खण्डमा डाक्टरको सल्लाह लिन सक्नुहुन्छ । किनकी यसको अत्याधिक प्रयोगले मुटुसम्बन्धि समस्या देखापर्न सक्छ । जस्तै ः छातीमा पीडा हुने, रक्तचाप अचानक कम हुने आदि ।

 

५. महिलाले पनि यौन उत्तेजना बढाउनको लागि निलो रङगको गोलीको प्रयोग गर्छन् । यो गोलीले महिलामा बाँझोपन निम्तिन सक्छ ।

 

 



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।