छत्तीस हजार मेट्रिक टन गहुँ उत्पादन  

 

लहान, बैशाख ७। सिरहामा तीन वर्षयता गहुँ उत्पादनमा वृद्धि भएको छ ।

 


गहुँखेतीको समयमा पटक पटक वर्षा भएको, मागअनुसारको बीउबिजन समयमै उपलब्ध भएको तथा रोग किराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको हो ।

 


यस वर्ष १८ हजार एक सय हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीबाट प्रतिहेक्टर दुई मेट्रिक टनका दरले ३६ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रवक्ता हरिशचन्द्र पण्डितले जानकारी दिए।

 

 

गत वर्ष १५ हजार ७५० हेक्टरमा गहुँबाली लगाएकामा प्रतिहेक्टर १ दशमलव ७ मेट्रिक टनका दरले २६ हजार ५३७ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । अघिल्लो वर्ष १८ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदा प्रतिहेक्टर १ दशमलव ८ मेट्रिक टनका दरले ३३ हजार ३०० मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । 



Your Comment

Loading...

भिडियो


Related Post

यो वर्ष नुवाकोटमा आलु नै आलु

  • 1 month ago
यो वर्ष नुवाकोटमा आलु नै आलु

त्रिशूली, चैत ९ । नुवाकोटमा यस वर्ष एक अर्ब १० करोडको आलु उत्पादन भएको छ ।   बर्खे र हिउँ

बङ्गलादेश सरकारद्वारा १० हजार मेट्रिक टन चामल सहयोग

  • 10 months ago
बङ्गलादेश सरकारद्वारा १० हजार मेट्रिक टन चामल सहयोग

सुरुङ्गा (झापा)-भूकम्पपीडितका लागि बङ्गलादेश सरकारले १० हजार मेट्रिक टन चामल सहयोग गरेको छ ।

बारामा यस वर्ष धान उत्पादन बढ्यो

  • 3 months ago
बारामा यस वर्ष धान उत्पादन बढ्यो

कलैया, २४ पुस । बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३/७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ ।

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।