अष्ट्रेलियामा मात्र पाइने ‘सेतो सर्प’

एजेन्सी–सर्पको नाम सुन्ने बित्तिकै हामी कालो सर्पको अनुमान लगाउँछौ । तर, दुई महिना अघि सेतो रंगको सर्प फेला परेको छ । यो प्रजातिको सर्प बेग्लै खाले अनुवाशिंक परिवर्तनका साथ उत्पति भएको बताइन्छ ।


मिडिया रिपोर्टका अनुसार यो सर्प स्लेटी–ग्रे रंग भएको सर्पको प्रजाति मानिन्छ । अष्ट्रेलियाको जंगलमा यसलाई फेला पारिएको थियो । यो सर्पको तस्बिर टेरटोरी वाइल्ड लाइफ पार्कले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले उक्त सर्पलाई समातेपछि वाइल्ड लाइफ अथोरिटीलाई बुझाएका थिए ।


उनले भनेका छन्, ‘यो लियुसिसटिक सर्प हो किनभने यस्ता पशुहरुमा रंजकताको कमी रहेको छ ।’ उनका अनुसार एलबिनो जनावरहरुको आखाँ गुलाबी हुन्छन् ।

 

बलिउड–बलिउडमा पछिल्लो पटक शाहरुख खानको फिल्म ‘जब ह्यारी मेट सेजल’ को चौतर्फी चर्चा रहेको छ । फिल्मले दर्शकहरुको मन नछाएको र इम्तियाज अलिले झुर फिल्म बनाएको समेत दर्शकहरुले टिकाटिप्पणी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

यो फिल्मले दुई दिनमा ३० करोड भारतीय रुपैयाँभन्दा माथिको कमाइ गरेको छ । फिल्मले पहिलो दिन १५ करोडको कमाइ गरेको थियो भने दोस्रो दिन पनि सोही हाराहारीमा कमाइ गरेको छ ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।