पुर्व पतिलाई मार्न पत्नीले गरिन् यस्तो षडयन्त्र

पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् । एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् ।


त्यसपश्चात उनले पतिलाई चक्कु रोप्ने काम गरेकी थिइन् । आरोपी महिलाको नाम डाल्या सैयद हो जसले आफ्नो पुर्व पति बिलाल मिआहको ज्यान लिने प्रयास गरिन् । यो घटना बेलायतको बर्गिह्याममा भएको हो । सन् २०१३ देखि यो जोडी छुटि्टएर बस्दै आइरहेको थियो ।


उनीहरुबीच छोरीलाई लिएर तनाब रहेको थियो । आफुसँग छोरी राख्न दुवै जनाले कोर्टको सहायता लिएका थिए । डाल्यालाई डर थियो कि बिलालले कतै छोरीलाई आफुसँग राख्नेछन् र पाकिस्तान लिएर जानेछन् ।


बिलालका अनुसार त्यो पल निकै दर्दनाक र डरलाग्दो थियो ।


उनी भन्छन्,‘जब डाल्याले काटिएको पेटबाट आन्द्रा निकाल्ने प्रयास गरिन्, म उनी देखि पर भाग्न प्रयास गरिरहेको थिए ।’


उनी यस घटना पश्चात फरार हुने कोशिसमा रहेकी थिइन् । तर, बिलालले उनलाई समात्ने प्रयास गरे । तर, डाल्याले पुन बिलाललाई चक्कु रोप्ने काम गरिन् ।


प्रहरीका अनुसार बिलालको पेटमा ३० वटा टाका लगाइएको छ । उनलाई १० दिनसम्म अस्पतालमा रहेका थिए ।


डाल्या आफुलाई मार्न आएको नियतबारे बेखबर रहेको बिलालले कोर्टमा बताएका थिए ।


Loading...

Your Comment


भिडियो


Related Post

‘सरकारले निर्माण व्यवसायीलाई विस्थापित गर्ने षडयन्त्र गर्यो’

  • 5 months ago
‘सरकारले निर्माण व्यवसायीलाई विस्थापित गर्ने षडयन्त्र गर्यो’

भक्तपुर । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनले सरकारले ११ हजार निर्माण व्यवसायीलाई विस्थापित गर्ने षडयन्त्र गरेको बताएका छन् ।

यी सुन्दरी भन्छिन्,‘आइएसका लडाकु मार्न धेरै सजिलो छ’

  • 8 months ago
यी सुन्दरी भन्छिन्,‘आइएसका लडाकु मार्न धेरै सजिलो छ’

एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बीचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो । उनले एक अन्तर्वारतामा कसरी सजिलै आइएसका लडाकुलाई मार्न सकिन्छ भनेर खुलाएकी छिन् ।

माछा मार्न गएकालार्इ बाढीले बगायो, एक बेपत्ता आठको उद्धार

  • 8 months ago
माछा मार्न गएकालार्इ बाढीले बगायो, एक बेपत्ता आठको उद्धार

डडेल्धुरा, जेठ २३ । खोलामा माछा मार्न गएका बेला आएको बाढीले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छिन् भने आठ जनाको स्थानीयवासीले उद्धार गरेका छन्  ।

hamropatro

नेपाल

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताएका छन् ।

 

दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले संघीयता कार्यन्वयन भएपछि जनताले संघीयताको मर्म बुझ्ने बताएका हुन् ।

जीवनशैली

कतै दुधसँग यस्ता खानेकुरा खाइरहनु भएको त छैन ?

कतै दुधसँग यस्ता खानेकुरा खाइरहनु भएको त छैन ?

दुध पिउनु शरिरको लागि अत्यन्त फाइदाजनक हो । यसमा क्यालसियम, पोटाशियम, भिटामिन डी र फोसफोरस जस्ता पोषण तत्वहरु भरपुर पाइन्छ । यी तत्वहरुले शरिरको आवश्यकता पुर्ति गर्ने काम गर्छन् । मानिसहरु दुधसँगै अन्य आहारहरु पनि सँगै लिने गर्छन् ।

विचित्र विश्व

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा गगनचुम्बी भवनहरु च्याउ उम्रिएजस्तै गरि बन्न थालेका छन् र अझै ती भवनहरु नौला नौला विशेषताले भरिपुर्ण छन् । यसैको पछिल्लो उदाहरणको रुपमा डाइनामिक टावर होटल बन्दैछ जुन विश्वकै पहिलो घुम्ने गगनचुम्बी भवन हुनेछ ।