श्रीमतीले सातौ तलाबाट हाम फाल्न लाग्दा श्रीमानले...

श्रीमान श्रीमतिबीच सानो सानो कुरामा झगडा हुनेगर्छ । तर, कतिपय अवस्थामा यो झगडाले ठुलो रुप समेत लिने गर्छ ।


अत्याधिक रिसका कारण कतिपय मानिसहरु केही यस्ता कदमहरु उठाउन पुग्छन् जसको कल्पना समेत गरिन्न ।


एउटा यस्तै घटना घटेको छ चीनमा । चीनको प्रान्त शानक्सीमा रहँदै आइरहेको एक दम्पत्तिको जीवनमा यस्तै घटना घटेको छ । एक ३० वर्षिय महिलको आफ्नो पतिसँग झगडा भयो । यो झगडाले यस्तो ठुलो रुप लियो कि श्रीमतिले रिसको झोकमा सात तलाबाट हाम फालेर ज्यान दिने प्रयास गरिन् ।

 

पतिले केही सम्झाउन खोज्दै थिए उनीले हाम फाली हालेकी थिइन् । श्रीमतिलाई बचाउने श्रीमानले प्रयास पनि गरे । यस प्रयास गर्दा महिलको कपाल श्रीमानको हातमा आएको थियो । उनले आफ्नी श्रीमतिलाई कपालका भरमा तीन मिनेटसम्म समातेर राखेका थिए ।


पुलिसले उक्त घटनालाई क्यामरामा कैद गरेका थिए । पाइपलाइनमार्फत प्रहरीहरुले महिलालाई बचाएका थिए ।

 

 



Your Comment

थप समाचार

विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

  • 2 hours ago
विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

काठमाडौँ, १३ साउन । बिहीबार राजधानीको विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । 

बार्सिलोनामा रेल दुर्घटना

  • 2 hours ago
बार्सिलोनामा रेल दुर्घटना

बार्सेलोना (स्पेन), १३ साउन । स्पेनको बार्सेलोनामा शुक्रबार बिहान रेल दुर्घटनामा परी ५६ जना यात्रु घाइते भएको जनाइएको छ । 



भिडियो

hamropatro

नेपाल

टाटा सुमो दुर्घटनामा चौध घाइते

टाटा सुमो दुर्घटनामा चौध घाइते

पाँचथर, साउन १३ । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

जीवनशैली

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

एजेन्सी । बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।