के तपाईकी पत्नी दिनभर मोबाइल चलाउनमै व्यस्त हुन्छिन् ? त्यसो भए हुनुहोस् सावधान

आजको युग इन्टरनेटको युग हो । यसले संसारका हरेक कुनाका धेरै मानिसहरुलाई जोडेको छ । तर, यसैको कारणले धेरै सम्बन्धमा पनि कुनै न कुनै प्रकारको फाटो आइरहेको छ ।


पहिलेको जमानामा इन्टरनेटको कुनै प्रयोग थिएन त्यसै कारणले सम्बन्धमा एक प्रकारको न्यानोपना हुने गर्थ्यो । त्यस समय मानिसहरुलाई आफ्नो परिवारको साथमा समय बिताउनको लागि प्रसस्त समय हुने गर्थ्यो ।


तर,आजकाल दिनभर अफिसको काम त्यस्तै घर पुगेर पनि सामाजिक सञ्जालमा व्यस्त हुने जीवनशैली पनि सम्बन्ध टुट्नुको प्रमुख कारण बनेको छ ।


धेरै पति पत्नीको सम्बन्ध टुट्नुमा पनि मोबाईल फोनलाई कारक मान्न थालिएको छ । यदि तपाईकी पत्नी तपाईसँग कम समय बिताँउछिन् र सम्बन्धको न्यानोपना पनि घट्दै गइरहेको छ भने यसको दोष तपाईको स्मार्टफोन लाई दिन सक्नुहुन्छ ।


बेलायतमा‘बोस्च एण्ड लोम्ब अल्ट्रा कन्ट्याक्ट लेन्स’ले गरको एक सर्वेक्षणमा महिलाहरु सामाजिक सञ्जाल, इमेल म्यासेज पठाउने आदिमा हरेक हप्ताऔसत १२ घन्टा समय बिताउँने तथ्य पत्ता लागेको थियो ।


अध्ययनमायो पनि भनिएको छ किजो मानिस स्मार्टफोनमा धेरै निर्भर रहन्छ उसमातनाव, रिस र डरको मात्रा धेरै देखिएको छ । जब उनीहरु आफ्नो फोनमा आफुले चाहेको कुरा भेटेनन् भने उनीहरु अस्वभाविक व्यवहार देखाउन थाल्छन् ।


मनोवैज्ञानिक चेरिल शालो ले बेलायती पत्रिका‘द सन’लाई बताएका छन्,‘यस्ता डिजिटल डिभाइसमा धेरै समय बिताउनाले हाम्रो आँखामा असर पर्छ । यसमा आधा मानिसहरुको भनाई छ कि बेलुका सम्म उनीहरुको आँखा थाक्ने गर्छ ।’


यो शोध जर्नल ‘कम्प्युटर्स इनह्युमन बिहेवियर’माप्रकाशितगरिएको छ । अमेरिकाका टेक्सास विश्व विद्यालयको प्रोफेसर जेम्स रोबर्ट को भनाई छ, ‘स्मार्टफोनको उपयोगको कारणले हाम्रो आपसी सम्बन्ध कमजोर हुँदै गएको छ ।’


Loading...

Your Comment


भिडियो


Related Post

सावधान हुनुहोस्–धेरै नुनिलो खानाले शरिरमा यस्ता समस्या देखिन सक्छन्

  • 2 months ago
सावधान हुनुहोस्–धेरै नुनिलो खानाले शरिरमा यस्ता समस्या देखिन सक्छन्

यदी तपाई खानामा आवश्यकताभन्दा बढी नुन खानुहुन्छ भने सावधान हुनुहोस् । धेरै नुनिलो खाना खाने बानीले तपाईलाई मुटुको रोगी बनाउन सक्छ ।

सुत्दा घुर्नु हुन्छ भने सावधान हुनुहोस्

  • 1 month ago
सुत्दा घुर्नु हुन्छ भने सावधान हुनुहोस्

यदी तपाईलाई सुत्दाखेरि घुर्ने बानी छ भने सावधान हुनुहोस् । सुत्दाखेरि घुर्ने बानीका कारण सास लिनमा आउन सक्ने समस्याका कारण ज्यान जाने खतरा पनि उत्तिकै रहेको हुन्छ । डाक्टरका अनुसरा स्लिप एप्रिया एक खा

होस् गर्नुहोस्, वैशाखदेखि तपार्इको मोबाइल यसरी ब्लक हुन सक्छ

  • 1 year ago
होस् गर्नुहोस्, वैशाखदेखि तपार्इको मोबाइल यसरी ब्लक हुन सक्छ

काठमाडाैं । तपाईंले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन? यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईंको मोबाइल फोन ब्लक नै हुनसक्छ ।

hamropatro

नेपाल

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

डडेल्धुरा, १६ चैत । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

 

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् ।

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।