जब श्रीमतीले सात तलाबाट हाम फाल्न खोजिन्

एजेन्सी–श्रीमान श्रीमतिबीच सानो सानो कुरामा झगडा हुनेगर्छ । तर, कतिपय अवस्थामा यो झगडाले ठुलो रुप समेत लिने गर्छ ।


अत्याधिक रिसका कारण कतिपय मानिसहरु केही यस्ता कदमहरु उठाउन पुग्छन् जसको कल्पना समेत गरिन्न ।


एउटा यस्तै घटना घटेको छ चीनमा । चीनको प्रान्त शानक्सीमा रहँदै आइरहेको एक दम्पत्तिको जीवनमा यस्तै घटना घटेको छ । एक ३० वर्षिय महिलको आफ्नो पतिसँग झगडा भयो ।

 

यो झगडाले यस्तो ठुलो रुप लियो कि श्रीमतिले रिसको झोकमा सात तलाबाट हाम फालेर ज्यान दिने प्रयास गरे । पतिले केही सम्झाउन खोज्दै थिए उनीले हाम फाली हालेकी थिइन् ।

 

श्रीमतिलाई बचाउने श्रीमानले प्रयास पनि गरे । यस प्रयास गर्दा महिलको कपाल श्रीमानको हातमा आएको थियो । उनले आफ्नी श्रीमतिलाई कपालका भरमा तीन मिनेटसम्म समातेर राखेका थिए ।


पुलिसले उक्त घटनालाई क्यामरामा कैद गरेका थिए । पाइपलाइनमार्फत प्रहरीहरुले महिलालाई बचाएका थिए ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 8 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 14 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 23 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।