नाइटो हेरेर थाहा हुन्छ महिलाको चरित्र, जान्नुहोस् कस्ता नाइटो हुने महिला कस्ता  

 

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।

 

कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ?

 

१. समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्मविश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।

 

२. त्यसैगरी जुन स्त्रीको नाभी गहिरो हुन्छ त्यस्ता महिला भावुक हुन्छन् । यस्ता महिलाहरु रुन र हाँस्न बेर लगाउँदैनन् र यिनीहरुको मन सफा हुन्छ । यिनीहरु सुन्दर पनि हुन्छन् तर स्वास्थ्यमा भने समस्या हुन्छ ।

 

३. जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।

 

४. समुन्द्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी गोलो हुन्छ ती गुणवान हुन्छिन् । सामान्य तया यिनीहरुको स्वास्थ्य राम्रो हुन्छ र बुद्धीमान पनि हुन्छन् । यिनीहरुको स्वभाव दयालु हुन्छ । यसका कारण परिवार र समाजमा सम्मानित पनि हुन्छन्।

 

५. जुन स्त्रीको नाभी समतल हुन्छ त्यस्ता स्त्रीहरुसँग भने सचेत हुनु पर्छ । यिनीहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता स्त्रीले दुःख दिन आइतबार कुर्दैनन् ।

 

६. समान्यतया नाभी केन्द्र भागमा हुन्छ तर जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ यस्ता स्त्री उर्जावान र उत्साही हुन्छन् । यिनीहरु आफ्नो क्षेत्रमा सफल हुन्छन् । यिनीहरुलाई खेल क्षेत्रमा बढी सफलता मिल्छ ।

 

७. समुन्द्र शास्त्रका अनुसार जुन महिलाको नाभी अलिकति बाहिर निस्किएको हुन्छ उनीहरुलाई सन्तान जन्माउन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।



Your Comment

थप समाचार

रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

  • 1 hour ago
रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

सिड्नी । अघिल्लो शुक्रबार सिड्नी न्युटाउनस्थित आफ्नै डेरामा मृत भेटिएका ब्राजिल गुरुङको मृत्युको कारण थप रहस्यमयी बन्दै गएको छ ।

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

  • 2 hours ago
श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे र

अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

  • 2 hours ago
अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

वासिङटन । अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ । राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै अमेरिकाले चीन र रूसको जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको अमेरिकी रक्षा


Loading...

भिडियो

hamropatro

नेपाल

न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

महाेत्तरी, माघ ६ । चिसाे र शीतलहरले प्रभावित तरार्इका बस्तिहरुमा नेकपा माअाेवादी केन्द्रकाे भातृसंगठन वाइसिएल नेपालको केन्द्रीय टोली कम्बल लिएर पुगेको छ ।

जीवनशैली

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।