सेक्सको मामिलामा पुरुषभन्दा महिला अब्बल

पुरुषभन्दा महिला बढी मैथुन चाहन्छन् । हालै बेलायतमा भौचर कोड्सले गरेको सर्वेक्षणमा भाग लिएका ५९ प्रतिशत वयस्क महिलाले भने हामी, ‘हामी चाहन्छौं पार्टनरले हामीसँग अहिलेभन्दा बढी सेक्स गरोस्’ र जबकी यसो भन्ने पुरुषको संख्या जम्मा ४१ प्रतिशत छ ।

 

 

१८ वर्षमाथिका २ हजार ३ सय ८३ जनाले सहभागिता जनाएको सर्वेक्षणमा अधिकांश महिलाले सेक्सको परिमाणमा असन्तुष्टि जनाए ।

 

३४ प्रतिशतले सेक्स रमाइलो नभएको बताए । ७ प्रतिशतले पार्टनरलाई धोखा दिई अरुसँग सम्बन्ध राख्ने गरेको स्वीकारे । ४० प्रतिशतले अनलाइनमा अश्लिल चलचित्र हेर्ने गरेको र २८ प्रतिशतले यौन खेलौना प्रयोग गर्ने गरेको जानकारी दिए ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।