विश्वकपमा छनोट नभएपछि यी दुई स्टार खेलाडीले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

  • बिहीबार, २६ असोज, २०७४
  • 1 week ago
  • खेल

एजेन्सी, २६ असोज । सन् २०१८ मा हुने विश्वकपमा छनोट हुन नसकेपछि नेदरल्याण्डका स्टार खेलाडी आर्जेन रब्बेनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । अन्तिम खेलमा स्विडेन विरुद्ध दुई गोल गरेका उनले यस्तो निर्णय लिएका हुन् ।


विश्वकप छनोट खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको नेदरल्याण्डको आउने वर्षको विश्वकप खेल्ने सपना तुहिएपछि रब्बेनले सन्यास लिएका हुन् । रोवेनको १४ वर्षे अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय खेल जीवन उतारचढावपूर्ण बनेको थियो ।

रोवेनले ९६ अन्तर्राष्ट्रिय खेलबाट ३७ गोल गरेका छन् भने २९ गोलको लागि सहायता गरेका छन् । रोवेनले तीन विश्वकप र तीन युरोकप खेलिसकेका छन् ।


उता चिलीका स्टार खेलाडी भिडालले पनि अन्तराष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् ।

 

विश्वकप छनोट खेलको अन्तिम खेलमा ब्राजिलसँग पराजित भएपछि चिली विश्वकप खेल्ने सपना तुहिएको थियो । भिडालले आफ्ना सबै फ्यानहरुलाई धन्यवाद दिदै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।