यी हुन् संसारकै सबैभन्दा फोहोरी मानिस, जो सिनो खान्छन् (फोटो सहित)

एजेन्सी । भनिन्छ स्वस्थ रहनको लागि शरिरको सरसफाई नियमित गर्नु एकदमै जरुरी छ । तर संसारमा यस्ता व्यक्ति पनि हुन्छन् जो पानी शरिरमा पर्दा विरामी परिने विश्वास राख्छन् ।

 

 

सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ तर ८३ वर्षका अमो हाजीले ६३ वर्षदेखि नुहाएका छैनन् । उनी संसारमानै अचम्म लाग्दो जीवन बाचिँरहेका छन् ।

 

 

हाजी संसारकै सवैभन्दा फोहोरी व्यक्ति हुन् । उनी भन्छन्, आफ्नो जवानीमा आएका अनेकन् उतारचढावपछि उनले आफुलाई दुनियाबाट अलग गरेका हुन् ।

 


डेली मेल म्यागाजिनको रिपोर्टमा उल्लेख भएअनुसार उनी इरानको फार्सको दक्षिण क्षेत्रमा बस्छन् । हाजीलाई खानेकुरालाई सरसफाई गनृुलाई घृणा गर्छन् । उनी मरेको जनावरको कुहिएको मासु खाने गर्छन् । दिनमा पाँच लिटर पानी पिउन खिया लागेको भाडोको प्रयोग गर्ने गर्छन् ।

 


हाजी आराम गर्नको लागि सिगार पिउने गर्छन् । सिगार पिउने पाइप जनावरको दिशाले भरिएको हुन्छ । उनी रातभरि चिहानमा सुत्ने गर्छन् । उनलाई मानिसहरुले वास्ता नगरेका पनि होइनन् । एकपटक उनलाई नुहाइदिने  प्रयास गरेका थिए तर उनी भाग्न सफल भए ।

 


तेहरान टाइम्सको रिपोर्टका अनुसार उनी आफ्नो रुप र अनुहारबाट अन्जान भने छैनन् । उनी कारको ऐनामा आफ्नो अनुहार हेरिरहन्छन् । तर त्यसलाई बदल्न कोशिश कहिल्यै गर्दैनन् । उनी कपाल काट्नुभन्दा जलाउनु राम्रो मान्छन् ।

 

उनी धेरै गर्मीमा टायर लगाउँछन् भने जाडोमा हेल्मेट ।

 

 

 

 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।