यी रहस्यमयी व्यक्तिले गरे तेस्रो विश्वयुद्ध सुरु हुने मितिको घोषणा

एक रहस्यमयी व्यक्ति जसले डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचन जित्छन् भन्ने भविष्यवाणी गरेका थिए उनले तेस्रो विश्वयुद्ध सुरु हुने मितिको भविष्यवाणी गरेका छन् ।


आफुलाई स्वघोषित भगवानका दुत बताउने होरासियो भिलेजासले दावी गरेका छन् कि उनले ट्रम्पले सिरियामा कहिले आक्रमण गर्छ भन्ने भविष्यवाणी पनि मिलाएका थिए ।


उनले अहिले फेरि भविष्यवाणी गरेका छन् कि ग्लोबल न्युक्लियर युद्ध सुरु हुन् अब केही हप्ता मात्रै बाँकी छ । स्वघोषित भगवानका दुत होरासियो भिलेजासले भविष्यवाणी गरेका छन् कि आणविक युद्ध भर्जिन म्यारीको फातिमाको भ्रमणको १०० औं वार्षिकीका तिथिबाट सुरु हुनेछ ।


डेलि स्टारका अनुसार यी दिव्यद्रस्टा जसले ट्रम्पले अमेरिकी निर्वाचनमा जित्ने कुरा सन् २०१५ मा नै भनेका थिए उनले अहिले फेरि अर्को भविष्यवाणी गरेका छन् कि यी अर्बपति बिजनेशम्यान ‘इलुमिनाटी किङ’ बन्ने छन् । सबैभन्दा आश्चर्यजनक कुरा त के हो भने उनको हालसालैको एक भविष्यवाणी सही सावित भइसकेको छ । उनले केही अघि चेतावनी दिएका थिए कि ‘अमेरिकाले सिरियामा आक्रमण गर्नेछ’ । यसै महिनाको सुरुवातमा ट्रम्पले होम्सको एयरबेसमा ठूलो हमला गरे जसले उनको भविष्यवाणीलाई सहि सावित गरिदियो ।


उनको भविष्यवाणी अनुसार यो युद्धले रसिया, उत्तर कोरिया र चीनलाई धेरै नै भयानक द्धन्द्धमा लैजानेछ जुन अबको केही हप्ता पछि नै सुरु हुनेछ ।


उनको विश्वास छ कि क्रिस्चियन धर्मावलम्बीहरुले भर्जिन म्यारी भनेर चिन्ने जिसस क्राइस्टकी आमाले सन् १९१७ मा विभिन्न ६ वटा अवसरहरुमा पोर्चुगलको फातिमा भ्रमण गरेकी थिइन् ।


उनको पहिलो भ्रमण सन् १०१७ को मे १३ मा भएको थियो भन्ने गरिन्छ । क्याथोलिक धर्मको अनुसार यो दिनमा भर्जिन म्यारीले मानिसहरुलाई यो चेतावनी दिएकी थिइन् कि यदी रसियालाई उनीहरुको धर्ममा विश्वास गर्न गरिएको आग्रह मानिएन भने भगवानले उक्त देशलाई विश्वको बिनास गर्नको लागि प्रयोग गर्नेछन् ।


भिलेजासले भनेका छन् ‘तेस्रो विश्वयुद्ध उक्त भ्रमणको  १०० औं वार्षिकीको अवसरमा हुनेछ जसअनुसार उक्त मिति आउन चार हप्ता मात्रै बाँकी छ ।’


उनको अन्तिम भ्रमण अक्टोबर १३ सन् १९१७ मा भएको विश्वास गरिन्छ । जहाँ उनले भनेकी थिइन् ‘युद्धको अन्त्य हुन लागेको छ र सैनिकहरु चाँडै नै आफ्नो घरमा फर्कनेछन् ।’


यी भविष्यद्रष्टाले विश्वास गरेका छन् कि तेस्रो विश्वयुद्ध उक्त तिथिको १०० औं वार्षिकीमा अन्त्य हुनेछ ।


भिलेजासले भने ‘यसको मुख्य सन्देश के हो भने मानिसहलाई थाहा हुन पर्यो कि मे १३ र अक्टोबर १३ को बिचमा युद्ध हुनेछ जसले धेरै ठूलो विनाश गर्नेछ र धेरैको मृत्यु हुनेछ ।’


तर,उनले यो पनि चेतावनी दिए कि तथाकथित गलत झन्डाको घटनाहरु अप्रिल १३ र मे १३ को बिचमा हुनेछ जहाँ सिरिया र उत्तर कोरियामाथि गलत सूचनाको आधारमा आक्रमणहरु हुनेछन् ।


स्रोतः मिरर डट कम डट युके

याे पनि पढ्नुहाेस्ः

काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री भएरै देखाउँछु

 



Your Comment

थप समाचार

हरेक दिन बियर पिउन बारमा जाने अनौठो जिराफ

  • 10 minutes ago
हरेक दिन बियर पिउन बारमा जाने अनौठो जिराफ

मदिराका सौखिन मानिसहरु प्रायजसो मदिरा पिउन बारमा जान मन पराँउछन् । तर, यदि कुनै जनावरले पनि यस्तै गर्छ भने तपाई यसलाई के भन्नु हुन्छ? 

बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

  • 24 minutes ago
बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

बलिउड फिल्म उद्योग यस्तो ठाउँ हो जहाँ मै हुँ भन्ने पनि पाखा लाग्ने गरेका छन् । तर केही अपत्यारिला मानिएका मानिसलाई सफलताको शिखरमा समेत पुर्याएको छ । यस्तै केही बलिउड स्टारहरु रहेका छन् जसले उनीहरु बलि

संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

  • 49 minutes ago
संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा छलफल गर्दै भारतसँग हुन लागेको सुपुर्दगी सन्धी गर्दा विचार पुर्याउनुपर्ने बताएका छन्


Loading...

भिडियो

hamropatro

नेपाल

मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

जीवनशैली

हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।