रियल बार्सिलोनाभन्दा पाँच अंकले माथि

  • आइतबार, ६ चैत, २०७३
  • 1 month ago
  • खेल

काठमाडौं, चैत ६ । कठिन प्रतिस्पर्धी एथ्लेटिक बिल्बाओलाई हराएर रियल मड्रिडले बार्सिलोनासँग पाँच अंकको अग्रता कायम गरेको छ ।

 

शनिबार राति बिल्बाओको घरेलु मैदानमा सम्पन्न खेलमा रियलको लागि क्रिस्टियानो रोनाल्डोको पासमा करिम बेन्जेमा र कासामेरोले गोल गरेका हुन् ।

 

खेलकोे २५ औं मिनेटमा रियलको लागि करिम बेन्जेमाले गोल गरेपछि पहिलो हाफमा रियल १–० ले अगाडी रह्यो । खेलको ६५ औं मिनेटमा एथ्लेटिक क्लबका अडुरिजले गोल गर्दै १–१ को बराबरीमा ल्याएको ३ मिनेटपछि कासामेरोले गोल गर्दै अग्रता बढायो ।

 

खेलसँगै रियल मड्रिडको २७ खेलबाट ६५ अंक भएको छ भने बार्सिलोनाको ६० अंक तथा सेभिल्लाको ५७ अंक रहेको छ ।

 



Your Comment

Loading...

भिडियो


Related Post

रियल मड्रिडका फ्यानहरुको विभत्स हत्या

  • 10 months ago
रियल मड्रिडका फ्यानहरुको विभत्स हत्या

रियल मड्रिडका फ्यानहरुलाई यो खबरले सायद नराम्रो झट्का दिनसक्छ । इराकमा रियल मड्रिडको जितको खुसीयाली मनाएका रियलका फ्यानहरुको आतंककारी समुह आइएसले हत्या गरेको छ । इराकमा १२ जना रियल मड्रिड फ्यानहरुको ह

रियल मड्रिडको उत्कृष्ट कमव्याक

  • 1 year ago
रियल मड्रिडको उत्कृष्ट कमव्याक

गएराति भएको च्याम्यिन्स लिग खेलमा स्पेनिस क्लब रियल मड्रिडले उत्कृष्ट खेल प्रदर्शन गर्दै जर्मनी क्लब वोल्फ्सवर्गलाई ३-० गोलले पराजित गरेको छ । पहिलो लिगमा दुई गोलले पछाडि परेको रियल मड्रिडले सम्रगमा ३

‘मोउरिनो रियल मड्रिड नआएको भए बार्साको घमण्ड तोडिने थिएन’

  • 11 months ago
‘मोउरिनो रियल मड्रिड नआएको भए बार्साको घमण्ड तोडिने थिएन’

जोसे मोउरिनोले बार्सिलोनको एकछत्र राज तोड्न सफल भएतापनि उनको यस प्रयासलाई रियल मड्रिडले सम्मान गर्न नसकेको रियल मड्रिडका डिभेण्डर आरवोलाले भनेका छन् ।

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।