एक व्यक्तिले गरे अनौठो भविष्यवाणी: ट्रम्पको कार्यकालमा नै हुनेछ तेस्रो विश्वयुद्ध

एजेन्सी । आफुलाई समय यात्री बताउने एक व्यक्तिले अनौठो रहस्य खुलाएका छन् । माइकल फिलिप्सले एक यस्तै भिडियो अपलोड गर्दै उत्तर कोरियाले अमेरिकामाथि आणविक हतियार हान्ने बताएका छन् । 

 

उनले भनेका छन्,‘हेल्लो मेरो नाम माइकल हो । म यहाँ एउटा कथा भन्न आएको हुँ ।’ उनी सन् २०४३ बाट आएको समेत बताएका छन् । 

 

उनले दाबी गर्दै भनेका छन्,‘मेरो जन्म सन् २०४३ मा भएको हो ।’

 

उनले अबको ३० वर्षमा विश्व कस्तो हुनेबारे समेत बताएका छन् ।

 

उनले भनेका छन्,‘उत्तर कोरियाले अमेरिकामा मिसाइल हान्ने तयारीमा रहेको छ । यो सन् २०१८ को अन्त्यमा हुनेछ ।’

 

‘यो घटना परिवर्तन गर्न पनि सकिन्छ । त्यही भएर मैले यो भिडियो बनाएको हुँ ।’

 

‘उत्तर कोरियाले अमेरिकाको विभिन्न क्षेत्रमा आक्रमण गर्ने प्रयास गर्नेछ । यसको बदला लिन अमेरिकाले आफ्ना दुई मिसाइलले उत्तर कोरियामा प्रतिक्रिया दिनेछ । प्योङयाङ  प्रमुख लक्ष्य हुनेछ ।’

 

‘यो न्युक्लियर प्रतिक्रियाका कारण सन् २०१९ मा तेस्रो विश्वयद्धको सूरुवात हुनेछ ।’

 

‘यो युद्ध भयानक हुनेछ । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धभन्दा पनि विनाशक हुनेछ। म यो युद्ध रोक्नका लागि पनि आएको हुँ । म मानिस मरेको हेर्न चाहन्न ।’

 

उनले थप्दै भने,‘विश्वले धेरै डरलाग्दा प्राकृतिक प्रकोपको सामना गर्नेछ । यसका कारण विश्वको धेरै नै स्थान मानिसले छोड्नेछ ।’

 

सन् २००५ मा मानिसहरुले मंगल ग्रहमा पाइला राख्नेछन् ।

 

केही दिन अघि उनले यस्ता रहस्यहरु बाहिर ल्याएको भन्दै उनलाई यातना दिने काम भएको थियो । 

 

उनले भनेका छन्,‘राष्ट्रपति डोनाल्ड ट्रम्प पुन राष्ट्रपति बन्नेछन् । उनकै कार्यकालमा तेस्रो विश्वयुद्ध पनि हुनेछ ।’

 

हालै उत्तर कोरिया र अमेरिकाबीच हुने भनिएको शिखर वार्तापनि अमेरिकाले रद्द गरेको छ । विश्व राजनीतिमा नयाँ रुप लिने अपेक्षा गरेका सुरक्षाविद्हरु पनि यो निर्णयका कारण आश्चर्यमा परेका छन् । 

 


थप समाचार

कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

  • 7 minutes ago
कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको आठ दिनमा १४० करोडभन्दा बढीको कमाइ गरेको छ ।

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

  • 16 minutes ago
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी

न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

  • 25 minutes ago
न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

रुकुम (पूर्व) । जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।