गृहपृष्ठ ∕ खेल ∕ न्युक्यासलविरुद्ध लिभरपुलको रोमाञ्चक जित, न्युनेजले गरे उद्धारन्युक्यासलविरुद्ध लिभरपुलको रोमाञ्चक जित, न्युनेजले गरे उद्धार नेपालीपत्र सोमबार, २०८० भदौ ११ गते, ०५:४२ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ ।आइतबार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन अन्तिम १० मिनेटको अन्तरालमा डार्विन न्युनेजले दुई गोल गरे ।खेलको २५ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । डिफेन्डर भान डायकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे ।यता, ८१ औं र ९०+३ मिनेटमा गोल गर्दै न्युनेजले लिभरपुललाई रोमाञ्चक जित दिलाए । जितसँगै ३ खेलबाट ७ अंक जोडेको लिभरपुल तालिकाको चौंथो स्थानमा छ । समान खेलबाट ३ अंकसहित न्युक्यासल भने १३ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमाकाठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्दकाठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान नेपालले महिला एसिया कप क्रिकेट खेल्नेकाठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार बहराइनसँग नेपाल ३-० ले पराजितकाठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जितकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्यकाठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टसधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ सुनको भाउ घट्यो ५ १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स ६ सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्ड ७ क्यास नबोक्नु मेरो गल्ती होर ?The Film Nepal