गृहपृष्ठ ∕ राजनीति ∕ रास्वपा केन्द्रीय समितिको बैठक बस्दैरास्वपा केन्द्रीय समितिको बैठक बस्दै नेपालीपत्र बिहीबार, २०८० साउन १८ गते, ११:३१ मा प्रकाशित राजनीति काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक चमतीस्थित केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे सुरु हुने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए।बैठकमा अनुशासन एवं आचरणसम्बन्धी नियमावलीमाथि छलफल र निर्णय गर्ने एजेन्डा छ।यस्तै, बझाङ र रुपन्देहीमा भएका पछिल्ला विवादास्पद घटनाका बारेमा पनि बैठकमा छलफल गरिने जनाइएको छ। #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरकाठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका काठमाडाैँ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालनकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरूकाठमाडौँ । कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको छ । होटेल सोल्टीमा सुरू भएको बैठकमा केही सम्झौता र विद्युतीय प्रणालीबाट मात्रै बोलपत्र गर्ने व्यवस्था बदरकाठमाडौँ । अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट कृष्ण विकको ‘निरमाया’ सार्वजनिककाठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन् झापामा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार ३ युवकको मृत्युकाठमाडौँ । झापामा बुधबार बिहान बोलेरो र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिमधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal