IIMS College

ISMT

HUB Education

७२ वर्षमा टेके अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षका भएका छन्।

 

गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङ्टनको राजनीतिमा फर्किएका राष्ट्रपति बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गरेका अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। 

 

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सबैभन्दा पाको व्यक्ति हुन्। अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्ष थिए। यसअघि सन् १९८४ रोनाल्ड रेगनले ७३ वर्षको उमेरमा राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेका थिए।

 

ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको बताइएको छ। गत जनवरीमा गरिएको स्वास्थ्य परिक्षणमा उनी स्वस्थ्य रहेको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याकसनले स्पष्ट पारेका थिए।

 

ट्रम्पको रक्तचाप ९ब्लड प्रेसर० ल्यावका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उनका निजी चिकित्सकले बताएका थिए।

 

उनको शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाइ रहेको छ। अमेरिकी नागरिकहरु उनको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन्। 

 

यसैबीच नेपालस्थित अमेरिकी राजदुतावासले राष्ट्रपति ट्रम्पको जन्मदिनको अवसरमा नेपालीमा शुभकामना दिएको छ। ट्विटरमा एक सन्देश जारी गर्दै दुतावासले शुभकामना दिएको हो।


थप समाचार

कपाल झर्नबाट बच्न...

  • 12 seconds ago
कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट

१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

  • 15 minutes ago
१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

एजेन्सी । बलिउड फिल्मी दुनियाँको सुन्दर अभिनेत्रीमा बिपासा बासुको नाम अगाडि आउँछ । सन् १९७९ जनवरी ७ मा दिल्लीमा जन्मिएकी हुन् बिपासा । उनले सन् २००१ मा ‘अज्नबी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

स्वास्थ्य चौकी भवन उद्घाटन

  • 23 minutes ago
स्वास्थ्य चौकी भवन उद्घाटन

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।