IIMS College

ISMT

HUB Education

‘ट्रम्प सर तपाई मेरो भगवान हो’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनपछि भारतको भ्रमण गर्दैछन् । फेब्रुअरी २४ मा पत्नी मेलिनियासँगै दुई दिने भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतमा भारत सरकारमात्रै होइन सर्वसाधरणहरु पनि जुटेका छन् ।

 

एक जना भारतीयले आफ्नो घरमा ट्रम्पको मन्दिर बनाएका छन् । तेलङ्गनाका एक जना  बासिन्दाले ट्रम्पको मन्दिर बनाएर त्यहाँ ट्रम्पको मूर्ति राखेर दैनिक पूजा गर्ने गरेका छन् । उनले राखेको मूर्तिमा ट्रम्पले प्रायः पहिरिने निलो सुट, सेतो सर्ट र रातो टाइ छ । त्यस्तै ट्रम्पको कपाल भने सेतो छ । अचम्मको कुरा के भने उनले ट्रम्पको निधारमा रातो ठाडो धर्सो टिका लगाइदिएका छन् । ट्रम्पको दाहिने हातले ‘थम्स अप’ गरेका छन् भने ट्रम्पको मूर्तिमा दुईवटा माला पनि लगाइदिएका छन् । 

 

यो सबै तेलङ्गनाका ३३ वर्षीय बुस्सा कृष्णले ट्रम्पको पूजा गर्न थालेका हुन् । उनले दैनिक हिन्दु परम्पराअनुसार पूजाआजा गर्ने गरेका छन् । उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग  भनेका छन् ‘ट्रम्प सर तपाई मेरो भगवान हो । भारतमा स्वागत छ, म एकदमै खुशी छु ।’ उनले ट्रम्प राष्ट्रपतिमा निर्वाचित भइसकेपछि आफू निकै उत्साहित भएको बताएका छन् ।

 

त्यस्तै उनले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा पनि ट्रम्पलाई दूधले नुहाउँदै गरेको फोटो पोस्ट गरेका छन् ।


थप समाचार

यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

  • 6 hours ago
यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

  • 6 hours ago
यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै ५० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।

कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

  • 6 hours ago
कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।