IIMS College

ISMT

HUB Education

शिखर वैठक जुन १२ मैःट्रम्पद्वारा पुष्टि

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा सिङ्गापुरमा हुने भनिएको शिखर वार्ता पूर्वनिधारित समयमै हुने बताएका छन् । 

 

यसअघि सिङ्गापुरमा हुने भनिएको सो वार्ता स्थिगित भएको ट्रम्पले घोषणा गरेका थिए । 

 

दुई देशका नेताबीच आगामी जुन १२ मा हुने भनिएको वार्ताको क्रममा एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्तापछि उहाँले वार्ता जुन १२ मा हुने पुष्टि गरेका हुन् । 

 

उत्तर कोरियाली ती दूतले कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए । ट्रम्पले शिखर बैठक एउटा शुरूवात मात्रै भए पनि अन्त्यमा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताएका छन् । 

 

उत्तर कोरियासँग हाल जारी सम्बन्ध निकै सकारात्मक रहेको ट्रम्पले बताएका छन् । केही समयपहिले शिखर वार्ता स्थिगित हुने भनि घोषणा गरेका ट्रम्पले अहिले आएर फेरि शिखर वार्ता हुने पुष्टि गरेका छन् । 


थप समाचार

फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

  • 10 hours ago
फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । ३ जना सवार डुंगा सोमबार पल्टिएको हो । बेपत्ता हुनेमा काठमाडौँका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । चढेको र २ ज

सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

  • 11 hours ago
सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

काठमाडौँ । काँग्रेससहितको तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने सहमति गरेका छन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लाई लिएर नेपाली काँग्रेसले मोर्चाबन्दी गर्ने भएको छ ।

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

  • 11 hours ago
विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कले



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

विचित्र विश्व

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।