IIMS College

ISMT

HUB Education

छोरीको जन्मदिनमा शिवाकोटीले निकाले ‘प्यारी छोरी’ एल्बम (भिडियो)

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गिति एल्बम बजारमा ल्याएका छन् । 

 

छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोररीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका बताए । 

 

हरेक बाबुआमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ । तर धेरैजसो हाम्रो नेपाली समाजको सोचार्इमा भने छोरी भन्दा छोरा नै भइदिए हुन्थ्यो भन्ने गलत सोचार्इले गर्दा छोरीलाई समाजमा हुने गरेको हेलितपनले भने गायक सिवाकोटीले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन् आँखाको नानी हुन् भनेर छर्लङ्ग पारिदिएका छन् ।

 

यशु थापाको शब्द र निरज श्रेष्ठको संगीत रहेको यो गीतले सम्पूर्ण दर्शक स्रोताहरुको मन जितेका छन् । थुप्रै किसिमका गीतहरुमा आवाज दिएर सबैको मन जितिसकेका शिवाकोटीले यसपाली छुट्टै किसिमका र पृथक किसिम आवाज दिन पाउँदा मख्ख र खुसी देखिन्छन् ।

 

गायक शिवाकोटी भन्छन्, ‘ यो समाजले छोरालाई काखा र छोरीलाई पाखा गरेर  हेर्ने दृष्टिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पूर्ण छोरीहरुको लागि यो गीत पस्कन पाउँदा अत्यन्तै गौरव र भाग्याशाली ठानेको छु । 

 

युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसनले बजारमा आफ्नो युट्युब च्यानलबाट गीत रिलिज गरिएको छ  ।


थप समाचार

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

  • 5 minutes ago
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले ब

डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

  • 8 minutes ago
डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए ।

मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

  • 21 minutes ago
मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू का लागि बैंकले ‘मेग



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।