IIMS College

ISMT

HUB Education

तुलसीको पात किन चपाउनुहुँदैन ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हिन्दू धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

 

‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ।

 

नेपाल र भारतमा अवस्थित हिन्दू मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ । किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ(विशेष गरी ‘विष्णु भगवान’को लागि ।

 

आयुर्वेदमा पनि तुलसीको पातको ठूलो महत्व रहेको छ । आयुर्वेद र प्राकृतिक चिकित्साशास्त्रका अनुसार यसले रुघाखोकी, टाउको दुख्ने, टन्सिल हुने जस्ता समस्याबाट राहत दिन्छ । 

 

विज्ञानकै कुरा गर्दा पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइ अक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ । त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वास्थ्य पक्षबाट शुभ मानिन्छ ।


थप समाचार

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

  • 2 minutes ago
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।

नक्कली बोइफ्रेन्ड !

  • 23 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 34 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।