ट्युनिसियाको विश्वकप तयारी कस्तो ?

  • बिहीबार, १७ जेष्ठ, २०७५
  • 6 months ago
  • खेल

एजेन्सी । विश्वकपमा लामो समयपछि कमब्याक गरेको ट्युनिसियाले यसपटकको विश्वकपमा बेल्जियम र इंल्याण्डलाई कडा चुनौती दिने अनुमान गरिएको छ । ट्युनिसिया पछिल्लो समय सुधारिएको खेल प्रदर्शन गरेको छ ।

 

विश्वकपमा धेरै अनुभव नबटुलेको ट्युनिसियाले इंल्याण्ड र बेल्जियमलाई समेत झट्का दिन सक्ने फुटबल विश्लेषकहरु बताउँछन् । 

 

विश्वकप इतिहासः

 

विश्वकपमा उपस्थितिः ५ पटक

पछिल्लो विश्वकपः २००६

 

रोस्टर

 

प्रशिक्षक नाबिल मालुलले बलियो टोली निर्माण गरेको बताएका छन् । 

 

गोलरक्षकः आयमन म्याथलउथी, मोयज बेन चेरिफा, फारुक बेन मुस्तफा, मोयज हसिन

 

डिफेण्डरः रामी बेदुवाइ, योहान बेनालोउनी, स्याम बेन योसुफ, डाइलान ब्रोन, खालिल चमाम, ओउसमाना हाडाफी, अली मालाउल, यासिन मेरिया, बेलिल मोस्नी

 

मिडफिल्डर्सः मोहमम्द आमिन बिन आमोर, साइ इडिन खाओइ, अहमद खाली, इलियास सिक्री, फरजानी सासी, गेललेनी चालाली, मोहमम्द वाइल लार्बी, करिम लारिबी

 

स्टाइकरः एनिस बाद्री, फाक्रीरेड्रिन बेन युसोफ, नाइम स्लीटी, बासिम सरराफी, अहमद एकाची, वाइबी खाज्री, साबिर खालिफा

 


थप समाचार

टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

  • 5 minutes ago
टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

जकार्ता । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ ।

टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ

  • 7 minutes ago
टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ

न्यूयोर्क । चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

  • 1 hour ago
पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

जकार्ता । इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।