अमेरिकासँगको सम्बन्धमा पराजय महशुस नचाहेको टर्कीका राष्ट्रपतिको भनाई

Education Park

अङ्कारा, टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताएका छन् ।  

 

वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताए । 

 

“ हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन । राजनीतिक तथा न्यायिक विवाद आर्थिक आयामका लागि दुवै पक्षलाई हानिकारक सिद्ध हुनेछन्,” एर्दोगानले टेलिभिजनमार्फत गरेको सम्वोधनमा भने । 

 

उनले थपे, “यसले दुई मुलुकको विवादलाई थप सङ्कटग्रस्त बनाउनसक्ने देखिएको छ ।” 

 


थप समाचार

अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

  • 2 minutes ago
अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

केही दिन अगाडि मलाई एउटा फोन आयो । फोन गर्ने व्यक्तिले आफू इमिग्रेशन डिपार्ट्मेन्टको अफिसर भएको, अष्ट्रेलियाको सरकारले विद्यार्थीको लागि नयाँ नियम ल्याएको

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

  • 10 minutes ago
'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

एक दाजु भाई हरेक दिन समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्द

चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

  • 16 minutes ago
चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

चितवन । सन् २०१९ को ६ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।