विपक्षीद्वारा परिणाम स्वीकार

Education Park

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् । 

 

एर्डोगान थप पाँच वर्षका लागि टर्कीको सत्तामा आएका हुन् । सोमबार टर्कीको निर्वाचन आयोगले यस परिणाम घोषणा गरेको छ । 

 

उनी विजयी भएको नतिजालाई विपक्षीले पनि स्वीकार गरेका बताइएको छ । केही वर्षयतादेखि टर्कीमा उनका विरुद्धमा सैनिक कू भएको भन्दै राजनीतिक अस्थिरता बढेको थियो । 

 

उनले देशका हजारौँ व्यक्तिलाई जेल हालेका थिए । त्यहाँ पटक पटक विद्रोहको प्रयास पनि भएको थियो । 

 

हालै सम्पन्न यस निर्वाचनका क्रममा विपक्षीहरू पनि निकै कडा रूपमा प्रस्तुत भएका थिए । पुनः एर्डोगानको पक्षमा परिणाम आएमा र विपक्षीहरूले स्वीकार नगरेमा यहाँ फेरि पनि राजनीतिक विद्रोह र विवादको आशङ्का रहेको बताइएको थियो । 

 

प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भन्नुभएको छ । उनले एड्रोगानलाई बधाई दिँदै सवैको राष्ट्रपति बन्ने प्रयास गर्न आग्रह पनि गरेको बताइएको छ । 

 

रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन् । 

 

यसरी विपक्षीले यहाँको उक्त निर्वाचनको परिणाम स्वीकार गरेपछि भने देशमा सकारात्मक सन्देश प्रवाह भएको छ । 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 2 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।