अध्ययन भन्छ, 'टिभी हेर्ने बालवालिकाको पढाइ राम्रो'

Education Park

काठमाडौं । अधिकांस अभिभावकले बालबासिलकालाई भन्ने कुरा उस्तै हुन्छ, धेरै टिभी नहेर पढाइ विग्रन्छ । बालबालिका पनि अभिभावकको डरले धेरै टिभी हेरि रहँदैनन् । 

 

शिक्षकदेखि अभिभावकसम्ममले भन्ने कुरा एउटै छ, पुस्तक हेर, धेृरै टिभी नहेर । तर, नेपालमै भएको पछिल्लो अध्ययनले शिक्षक र अभिभावकले गर्ने दाबी गलत सावित गरिदिएको छ । टिभी नहेर्ने भन्दा हेर्ने बालबालिकाको पढाइ राम्रो भएको पाइएको छ ।

 

टेलिभिजन हेर्ने बालबालिकाको सिकाइ उपलब्धि राम्रो रहेको देखिएको छ । शैक्षिक गुणस्तर विकास केन्द्र ९ईआरओ०ले गरेको अध्ययनअनुसार निश्चित समय टिभी हेर्ने बालबालिकाको पढाइ टिभी नहेर्नेको भन्दा राम्रो हुने गरेको छ । ईआरओले हालै गरेको अध्ययनमा दैनिक २ घन्टासम्म टिभीमा भुल्ने बालबालिकाको मस्तिष्कमा सकारात्मक सोचको विकास भई अध्ययनमा नै सहयोग पुग्ने पाइएको छ । 

 

ईआरओले देशभरका ४४ हजार विद्यार्थीमा यस्तो अध्ययन गर्दा यस्तो निष्कर्ष निकालिएको हो ।ईआरओले कक्षा ८ मा अध्ययनरत २८ जिल्लाका ११ सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थीमा गरेको अध्ययनमा टिभी हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको नतिजा सार्वजनिक गरेको छ । ईआरओले ०७० को शैक्षिक सत्रको अन्तमा सिकाइ उपलब्धिको स्तरीकृत राष्ट्रिय परीक्षण गरेको थियो । 

 

विद्यार्थीले अध्ययन गरेको विद्यालयको प्रकार, आमाबुबाको शैक्षिक अवस्था, उनीहरूको पेशा, घरमा उपलब्ध पढाइका लागि सहयोगी हुने सामग्री र घरमा भएका सञ्चारका साधनलगायतले विद्यार्थीमा पढ्ने अभिरुची जनाउने पनि अध्ययनको निष्कर्षए छ ।

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 6 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 6 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 6 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।