IIMS College

ISMT

HUB Education

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।

 

यसमध्ये आधा बच्चाहरु प्राइमरी तथा आधा बच्चाहरु सेकेन्डरी कक्षामा अध्ययन गर्नेछन् । पछिल्लो वर्षको कुरा गर्दा काउन्सिलको विद्यालयमा १४ विद्यार्थी भर्ना भएका थिए ।

 

विद्यालयमा एकैसाथ जुम्ल्याहा विद्यार्थीले पढाई गर्दा धेरै मनोरञ्जनात्मक हुने विद्यालय बताउँछ । सबैमा सहयोगको भावना हुने र एक अर्कालाई सिकाउने हुन्छन् । विद्यालयमा हरेक विद्यार्थीलाई उनिहरुको हरेक चाहनाहरुलाई पूरा गर्न विद्यालय प्रतिबद्ध रहेको पनि जनाएको छ । 

 


थप समाचार

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

  • 24 minutes ago
प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

महोत्तरी । प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

  • 29 minutes ago
सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गरेका छन् ।

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई सघन कक्षबाट वार्डमा सारियो

  • 41 minutes ago
कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई सघन कक्षबाट वार्डमा सारियो

एजेन्सी । । कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि सघन उपचार कक्ष आइसीयूबाट बाहिर निकालिएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।