जुम्ल्याहा बच्चाका फरकफरक पिता यकिन भएपछि अदालतमा बबाल

सांकेतिक तस्वीर

अमेरिका । चिकित्सा विज्ञानमा जुम्ल्याहा बच्चाका फरकफरक पिता हुनुलाई अत्यन्तै दुर्लभ मानिन्छ । यस्तै दुर्लभ घटना अमेरिकाको न्यूजर्सीस्थित अदालतमा पेचिलो मुद्दा भएको छ ।

 

न्यू जर्सीस्थित अदालतमा एक महिलाले जुम्ल्याहा बच्चाको स्याहरसुसारका लागि एक पुरुषलाई उनीहरुको बाबु भनेर मुद्दा दायर गरेपछि अदालतले यकिन गर्न परिक्षण गर्दा दुई मध्ये एकमात्र बच्चाको पिता भएको तथ्य खुलेको हो ।

 

चिकित्सा विज्ञानको भाषामा ‘सुपरफेकण्डेसन’ भनिने यस्तो अवस्थालाई अत्यन्तै दुर्लभ मानिन्छ । तर त्यो असम्भव भने छैन । छोटोसमयमा नै कुनै महिलाले दुई पुरुषसँग यौन सम्पर्क गरे दुई फरक व्यक्तिबाट गर्भ रहन सक्छ । 

 

अमेरिकी पत्रिका टाइमले प्रकाशित गरेको समाचार अनुसार यसरी जुम्ल्याहा बच्चाका फरकफरक पिता भएका स्याहारसुसार भरण मुद्दा अमेरिकी अदालतमा २ प्रतिशत जति छन् ।


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 1 hour ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 2 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 2 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।