ट्वीटरले १ लाख ६६ हजार खाता बन्द गर्‍यो, अन्य देशसँग पनि सहकार्य गर्दै

Education Park

एजेन्सी । सामाजिक संजाल ट्वीटरले १ लाख ६६ हजार ५१३ अकाउन्ट निलम्वन गरेको छ । आतंकवाद्, यौन दुव्र्यवहार तथा सामाजिक कृयाकलापमा खलल पुर्याउने खालका ती अकाउन्टहरुलाई गत वर्षको जुलाई देखि डिसेम्बरमा निलम्वन गरेको हो । 

 

ट्वीटरको लिगल पोलिसी एण्ड ट्रष्ट लिड प्रमुख विजय घाडाले बताएअनुसार शंकास्पद खाता निलम्वन पछि १९ प्रतिशतले अप्रिय घटनाहरुमा कमी आएको बताएका छन् । 

 

ट्वीटरले त्यस्ता खाताहरुको पहिचानको लागि विशेष सफ्टवेयर प्रयोग गरेको थियो । सोही सफ्टवेयरले खतरा देखाएको खाताहरुको अनुसन्धानपछि निलम्वनमा प्रकृयामा कम्पनी गएको हो । त्यस्तै, यस प्रकृयामा ८६ राष्ट्रले पनि ट्वीटरलाई खाता हटाउन आग्रह गरेको थियो । अमेरिकाबाट ३० प्रतिशत खाता हटाउन भनेको थियो । त्यस्तै जापानबाट २४ प्रतिशत अनुरोध, ब्रिटेनबाट १३ प्रतिशत अनुरोध, भारत र जर्मनीबाट ६–६ प्रतिशत अनुरोध आएका थिए ।  

 

त्यस्तै, ट्वीटरलाई बुल्गेरिया, म्यासिडोनिया र स्लोभेनिया सहित ४८ देशबाट २७ हजार २८३ खाता हटाउन अनुरोध आएको छ भने रूस र टर्कीसँग पनि यस्तो खाता हटाउने समझदारी भएको घाडाको भनाई छ ।

 


थप समाचार

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 4 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

  • 4 minutes ago
दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

एजेन्सी । भारतीय काँग्रेस पार्टीको नेतृत्व कसले गर्ने भन्ने बहस चलिरहेको छ । लोकसभा चुनावमा काँग्रेस पार्टी पत्तासाफ भएपछि अध्यक्ष पदबाट राहुल गान्धीले

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

  • 13 minutes ago
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

काठमाडौँ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अघि बढाउने भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।