एउटै विवाह मण्डपमा २ गर्लफ्रेन्डसँग बिहे गरेपछि...

एजेन्सी । इन्डोनेशियामा एक अचम्मको घटना बाहिर आएको छ । जसमा एक व्यक्तिले एकै मण्डपमा दुई महिलासँग बिहे गरेकी छिन् । सबैभन्दा अचम्मको कुरा के रहेको छ भने, दुबै महिलाहरु त्यस व्यक्तिका गलफ्रेन्ड हुन् र बिहेमा दुवै खुसी थिए ।

 

स्थानिय मिडियासँग कुरा गर्दै उनले भने, ‘म दुबैलाई मन दुखाउन चाहन्न र सम्बन्ध तोड्न चाहन्न यसर्थ दुबैसँग बिहे गरेको हुँ ।’ उनको बिहेको तस्बिर तथा भिडियोहरु भाइरल भएको छ । खासगरि इन्डोनेशियामा यस्तो कानून रहेको छ, कुनैपनि व्यक्ति दुई महिलासँग बिहे गर्न सक्छ, जब ती व्यक्तिले दुबैजनाको हेरचाह गर्न सक्षम हुन्छ ।

 

यसका साथै अर्को अचम्मको कुरा के रहेको छ भने, इन्डोनेशियामा दाइजो प्रथा पनि रहेको छ तर यहाँ दुलहीको परिवार दुल्हाको परिवारलाई दाइजो दिँदैनन्, ठीक त्यसको उल्टो दुल्हा दुलहीको परिवारलाई दाइजो दिने चलन रहेको छ । 

 

 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 2 hours ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 2 hours ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 3 hours ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।