IIMS College

ISMT

HUB Education

मध्यावधि निर्वाचनमा होमियो बेलायत

  • शुक्रबार, १५ कार्तिक, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । ब्रेक्जिटलाई टुंगोमा पुर्याउन आवश्यक सहमति जुट्न नसकेपछि बेलायत यतिबेला मध्यावधि निर्वाचनतर्फ अघि बढेको छ । 

 

डिसेम्बर १२ को लागि घोषित निर्वाचनको प्रचारप्रसार अभियान अब केहि दिनभित्रै  सुरु हुनेछ । 

 

अक्टोबर ३१ को डेडलाइनमा बेलायतलाई युरोपेली संघबाट अलग बनाएरै छोड्ने प्रयासमा असफल बनेपछि  प्रधानमन्त्री बोरिस जोनसनले निर्वाचनको प्रस्ताव अघि सारेका हुन् । 

 

विपक्षी लेबर पार्टी समेतले निर्वाचनको पक्षमा मत दिएपछि प्रधानमन्त्रीको मध्यावधि प्रस्ताव पारित हुन सम्भव बनेको हो । 

 

यस निर्वाचनबाट बहुमत पाएर ब्रेक्जिटलाई पार लगाउन आवश्यक शक्ति आर्जन गर्ने दाउमा प्रधानमन्त्री जोनसन छन् । उता विपक्षी लेबर नेता जेरेमी कोर्बिनले भने कन्जरभेटिभ नेतृत्व बारम्बार असफल बनेको भन्दै अबको जनमत आफ्नो पक्षमै आउने आशा गरेका छन् । 

 

यसअघि प्रधानमन्त्री जोनसनले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौतालाई अस्वीकृत गरिदिएको बेलायती संसदले ब्रेक्जिट समयसीमा लम्ब्याउने पक्षमा म्याण्डेट दिएको थियो ।

 

जसअनुसार बेलायत सरकारको आग्रहमा युरोपेली संघले जनवरी मसान्तसम्मको म्याद थप गरिदिएको छ । 

 

 

 


थप समाचार

भारतमा एकजना अष्ट्रेलियन कुटिए

  • 8 minutes ago
भारतमा एकजना अष्ट्रेलियन कुटिए

एजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।

नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

  • 10 minutes ago
नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजि

दयावान र धनी मुसा !

  • 17 minutes ago
दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।