IIMS College

ISMT

HUB Education

फरक स्वादको डार्टफोर्डको दशैँ तिहार शुभकामना साँझ सम्पन्न

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । १९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितान्त भिन्न स्वाद र शैलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

समाजका अध्यक्ष गजेन कटुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको औपचारिकसत्रको सञ्चालन संस्थाका महासचिव लेख खरेलले गरेका थिए भने औचारिक स्वागत मन्तव्य संस्थाका सचिव धन छेत्रीले गरेका थिए ।

 

दुर्इ सत्रमा विभाजित कार्यक्रममा दोश्रो अनौपचारिक सत्र सांस्कृतिक संयोजक सुनीता थापाले गरेकी थिइन् ।

 

यस वर्ष डार्टफोर्डमा बसाई सरिआएका (१८ परिवार) नवआगन्तुकलाई पुष्पसहित संस्थाका अध्यक्ष गजेन कटुवालले स्वागत गरेका थिए भने शैक्षिक उपलब्धि हासिल गरेका नानीबाबुहरुलाइ प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

यस पटकको डार्टफोर्डको दशै तिहार शुभकामनासाँझको आकर्षण भने संस्थाका अध्यक्ष गजेन कटुवालको परिकल्पना, सम्वाद तथा लेखनमा रामायणको कथामा आधारित   ‘दशै नाटिका’  रहेको थियो जसलाई कोरियोग्राफर सुनीता थापाले निर्देशन गरेकी थिइन ।

 

डार्टफोर्डका स्कुल तथा कलेजमा अध्यनरत नानिबाबू तथा अभिवावकद्वारा अभिनीत उक्त नाटिकालाई अत्यन्तै सरहना प्राप्त भएको थियो ।

 

पूर्ण रुपमा अंग्रेजीमा अभ्यस्थ कलाकारहरुद्वारा गरिएको सम्वाद त्यों पनि पौराणिक कथाको भाषा बोल्न लगाउनु र संवादलाई मञ्चमा उतार्नु चुनौती रहेपनि उक्त नाटिकाको कलाकारहरुले पहिलो प्रयास अत्यन्तै राम्रोसँग गरेका थिए ।  

 

सम्वाद, अभिनय तथा निर्देशनको हिसाबले नाटिकालाई अत्यन्तै न्याय गरेको कुरा लेखकले बताए भने सो कुरा दर्शकहरुबांट बिसेष गरी कलाकारहरुसंग तस्बीर खिचाउन गरिएको आग्रहले समेत पुष्टि गरेको थियो । 

 

साना देखि ठुला बच्चाहरुलाइ इन्गेज गर्ने उद्देश्य अनुरूप कार्यक्रम तय गरिएको थियो जस्मा नेपाली कक्षाका (डार्टफोर्ड नेपाली समाज द्वारा संचालित) कलाकारहरुले आफ्नो प्रतिभाले सबैलाई मुग्ध पारेका थिए भने स्थानीय कलाकारहरुको गीतले अझ रोचकता प्रदान गरेको थियो ।

   

     

 

  

 


थप समाचार

यस कारण दही खानुपर्छ

  • 34 seconds ago
यस कारण दही खानुपर्छ

–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।

बेल कसरी खाने ? यस्ता छन् फाइदाहरु...

  • 6 minutes ago
बेल कसरी खाने ? यस्ता छन् फाइदाहरु...

काठमाडौं । बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ। सलादको रुपमा खाना खानुअघि खान सकिन्छ। नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ।

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

  • 11 minutes ago
उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस कारण दही खानुपर्छ

यस कारण दही खानुपर्छ

–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।