IIMS College

ISMT

HUB Education

बेलायतको न्युनतम ज्याला बढेर प्रतिघण्टा ८ दशमलव २१ पाउण्ड

  • सोमबार, १८ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतमा नेसनल मिनिमम वेजेज (राष्ट्रिय न्युनतम ज्याला) वृद्धि भएको छ । 

 

सोमबारबाटै कार्यावन्यनमा आउने गरी न्युनतम ज्याला बढाएर ८ दशमलव २१ पाउण्ड प्रतिघण्टा बनाइएको छ । 

 

यसअघि ७ दशमलव ८ पाउण्ड प्रतिघण्टा रहेको न्युनतम ज्यालामा ४ दशमलव ९ प्रतिशत वृद्धि गराइएको हो । 

 

न्युनतम ज्याला वृद्धिबाट बेलायतमा कार्यरत झण्डै २० लाख कामदारहरु लाभान्वित हुने अपेक्षा छ । जसमध्ये ६० प्रतिशत महिलाहरु नै छन् । विशेष गरी रेष्टुरेन्ट, होटेल तथा रिटेल क्षेत्रमा न्युनतम ज्यालामा काम गरिरहेकाहरुले ज्याला वृद्धिको लाभ लिनेछन् । 

 

न्युनतम ज्याला वृद्धिसंगसंगै बेलायतबासीहरुले विभिन्न सेवाहरुमा मुल्यवृद्धिलाई समेत झेल्नुपर्नेछ । 

 

टिभी लाइसेन्सदेखि काउन्सिल ट्याक्ससम्मको शुल्क बढाइएको छ । पानी, ग्यांसका साथै कतिपय कम्पनीका टेलिफोन र इन्टरनेटको शुल्क समेत बढेका छन् ।

 

टिभी लाइसेन्सको शुल्क वार्षिक १ सय ५० दशमलव ५० बाट बढाएर १ सय ५४ दशमलव ५० मा पुर्याइएको छ । 

 


थप समाचार

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 4 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।

'सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्छ'

  • 8 minutes ago
'सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्छ'

काठमाडौँ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

  • 18 minutes ago
पोखरामा सैनिक अस्पताल सञ्चालनमा

पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।