कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोनसन आइसियुमा भर्ना

file photo

एजेन्सी। कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइसियुमा भर्ना भएका छन् । मेडिकल टिमको सुझाव अनुसार प्रधानमन्त्रीलाई आइसीयुमा राखिएको स्ट्रिगंका प्रवक्ताले जानकारी दिएका हुन् । 

 

बेलायतकी रानीलाई प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिइँदै आइरहेको छ। सोमबार दिँउसो आइसियुमा राख्नुअघि प्रधानमन्त्रीलाई अक्सिजन पनि दिइएको थियो। यद्यपी प्रधानमन्त्रीलाई भेन्टिलेटर भने प्रयोग गरिएको छैन।

 

नियमित जाँचका लागि २७ मार्चमा अस्पताल गएका प्रधानमन्त्री जोनसनलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो। 

 

बेलायतको एसटी थोमस अस्पतालमा उनलाई राखिएको छ। ५५ वर्षीय प्रधानमन्त्री आइतबार साझ अस्पतालमा भर्ना भएका थिए । 


थप समाचार

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्युको पुष्टि

  • 12 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्युको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।

कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

  • 20 minutes ago
कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ ।

सोतीकाण्डः आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

  • 24 minutes ago
सोतीकाण्डः  आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

एजेन्सी । यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।