बेलायतमा टीकाको शुभ साइत बिहान ९:१५ मा 

  • बिहीबार, १ कार्तिक, २०७५
  • 9 months ago
  • युके
Education Park

 

लन्डन। शुक्रबार यस वर्षको  महान पर्व दशैँको मुख्य दिन  विजया दशमी ।

 

देश विदेशका सम्पूर्ण  नेपालीहरुले आ आफ्ना मान्यजनबाट टीका जमरा र आशिर्वाद ग्रहण गरेर मनाउंदै छन् ।

 

बेलायतमा यो वर्ष टीकाको शुभसाइत बेलायती समय बिहान ९ बजेर १५ मिनेटमा परेको छ । लण्डनस्थित ज्योतिष पण्डित निलहरि घिमिरेका अनुसार उक्त शुभसाइतमा टीका थाप्नेले पूर्व फर्किनु र लगाइदिनेले पश्चिम फर्किनु शुभ रहनेछ । 

 

नेपालमा भने  टीकाको उत्तम  साइत स्थानीय समय बिहान ९ बजेर ५१ मिनेटमा परेको छ   । 

 

टीकाको शुभ साइत सुर्योदयको समयका आधारमा तय हुने भएकाले नेपाल र बेलायतको साइतको समय फरक भएको पण्डित घिमिरेले बताए ।

 

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद स्वरुप टिका र आशीर्वाद ग्रहण गरिन्छ । 

 

 


थप समाचार

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

  • 10 minutes ago
भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

  • 14 minutes ago
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

काठमाडौँ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल

नेप्से परिसूचक ६ अंकले बढ्यो

  • 19 minutes ago
नेप्से परिसूचक ६ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेक



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।