IIMS College

ISMT

HUB Education

बेलायतको विद्यार्थी भिसाका लागि २६ देशलाई विशेष प्राथमिकता

  • बुधबार, ६ आषाढ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 पाउने लण्डन । पछिल्लो समय बेलायत सरकारले आफ्नो इमिग्रेसन नीतिमा केहि परिवर्तनहरु घोषणा गरेको छ । विशेषतःआउंदो वर्ष पूरा हुने ब्रेक्जिटपछिको लागि तयारीका रुपमा भिसा प्रक्रियामा केहि परिवर्तनहरु गरिएका छन् । 

 

यीनै परिवर्तनहरुकै श्रृंखलामा बेलायतले विद्यार्थी भिसाको सवालमा पनि एउटा नयां निर्णय लिएको छ । यसअघि बेलायतले आफ्नो प्राथमिकतामा परेका विश्वका १५ मुलुकबाट  विद्यार्थी भिसाको आवेदन गर्नेहरुलाई 'रिड्युस्ड डकुमेन्ट'को सुविधा दिदै आएको थियो ।

 

'लो रिस्क कन्ट्री'का रुपमा यो सुविधा पाउने देशका आवेदकहरुले अरु देशका आवेदकहरुले जस्तो धेरै कागजात पेश गर्नुनपर्ने, भिसा आवेदनमाथिको निर्णय पनि छिटो पाउने लगायतका सुविधा पाउंदै आएका थिए । 

 

यो विशेष सुविधालाई बेलायतले अब यसअघिका १५ देशबाट बढाएर २६ देशसम्म फैलाउने घोषणा गरेको छ । नयां सुचीमा चीन, बहराइन, सर्विया लगायतका देशहरु थपिएका छन् । सुचीमा थपिने अरु नयां देशहरुमा मेक्सिको, थाइल्याण्ड, कम्बोडिया, डोमिनिक रिपब्लिक, कुवेत, मकाउ र माल्दिभ्स छन् । 

 

यसअघि यो सुविधा अमेरिका, अष्ट्रेलिया, क्यानडा , न्युजिल्याण्ड लगायतका देशबाट आवेदन दिने विद्यार्थीहरुले पाउंदै आएका थिए । 

 

विद्यार्थी भिसाको लागि लो रिस्क कन्ट्रीको सुचीमा कुल २६ देशहरु पुगेपनि बेलायतमा सबैभन्दा बढि विद्यार्थीहरु पठाउने मुख्य देशहरुमध्येको एक भारत भने छुटेको छ ।

 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री टेरेसा मेबीच भएको छलफलमा भारतलाई सो सुचीमा समावेश गर्ने भन्ने विषयमा बेलायतले आश्वासन दिएको बताइएको थियो । 

 


थप समाचार

'कम्युनिष्ट बाहेक अरु कसैले देश बचाउन सक्दैन'

  • 8 minutes ago
'कम्युनिष्ट बाहेक अरु कसैले देश बचाउन सक्दैन'

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्वलाई जिताउन आग्रह गरेका छन् ।

घुस लिएको आरोपमा पक्राउ परेका प्रहरीविरुद्ध मुद्दा दायर

  • 12 minutes ago
घुस लिएको आरोपमा पक्राउ परेका प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा

औद्योगिक व्यापार मेला २०७६

  • 13 minutes ago
औद्योगिक व्यापार मेला २०७६

परासी । भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपको प्रवद्र्धनका लागि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारदेखि शुरु भएको नवलपरासी औद्योगिक व्



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

सुन्तलाका फाइदाहरू

सुन्तलाका फाइदाहरू

काठमाडौं । जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजोआज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

विचित्र विश्व

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

एजेन्सी । हामी सबै चाउचाउ को प्रयोग खानको लागि गरिन्छ । तर चीनमा एक मानिसले यसको प्रयोग अन्य कार्यका लागि गरेका छन् । छिट्टै बाबु बन्न लागेका उनले चाउचाउको प्रयोग गर्दै एक सानो घर बनाएका छन् ।