यो वर्षको मे महिनामा बेलायतमा अहिलेसम्मकै बढी गर्मी

  • शनिबार, १९ जेष्ठ, २०७५
  • 7 months ago
  • युके

लन्डन । बेलायतमा गत मे महिनामा  आजसम्मकै सबैभन्दा बढी गर्मी भएको एक तथ्यांक सार्वजनिक भएको छ । 

 

बेलायतमा तापक्रमको रेकर्ड राख्न सुरु भएको १ सय वर्ष भन्दा लामो अवधिमा यो पटक मे महिनामा सबैभन्दा बढी तापक्रम मापन गरिएको हो । 

 

यो वर्षको मे महिनामा बेलायतमा हरेक दिनको औषत तपक्रम १७ डिग्री सेल्सियस रह्यो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । यसभन्दा अघि सबैभन्दा उच्च  सन १९९२ को मे महिनामा १६.९ डिग्री सेल्सियस थियो । 

 

यस वर्ष घामका हिसाबले पनि गत महिनाले नया रेकर्ड बनाएको छ । 

 

मे महिनाभरमा २ सय ४५ घन्टा भन्दा बढी घाम लागेको थियो । जुन यसअघि सबैभन्दा धेरै रहेको १९८९ को २४१ घन्टा भन्दा पनि बढी हो । 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 3 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।