को बन्ला त बेलायतमा नयाँ प्रधानमन्त्री ? यी हुन् प्रत्यासीहरु
- मंगलबार, १४ जेष्ठ, २०७६
- 6 months ago
- युके




एजेन्सी । बेलायतमा पछिल्लो समय राजनीतिक मोडले नयाँ रुप लिएको छ । ब्रेकजिट योजना सफल नहुने देखिएपछि प्रधानमन्त्री टेरेजा मे ले आफु पछाडि हटेको बताइन् ।
उनले जुन ७ मा राजीनामा दिने घोषणा गरेपछि बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने दौड सुरु भएको छ । कन्जरभेटिभका सांसदहरु यसका लागि कसरत गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस दौडमा होम सेक्रेटरी साजिद जाविद पनि रहेका छन् ।
त्यस्तै माइकल गोभ, डोमिनिक राब, म्याट हयांकक, जेरेमी हन्ट, बोरिस जोनसन, इस्थर म्याकभी, एन्द्रिया लिडसन र रोरी स्टेवार्ट रहेका छन् ।
प्रधानमन्त्री पदका लागि जुन १० देखि नोमिनेशन सुरु हुनेछ । यो प्रक्रिया एक हप्तासम्म चल्नेछ । प्रत्येक उम्मेदवारले दुई जना प्रस्तावकको आवश्यकता पर्नेछ । यदी तीन जनाभन्दा बढी प्रस्तावक भएमा भोटिङका आधारमा छान्दै दुईजना उम्मेदवार बनाइनेछ ।



थप समाचार
१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा
- 7 minutes ago

एजेन्सी । बलिउड फिल्मी दुनियाँको सुन्दर अभिनेत्रीमा बिपासा बासुको नाम अगाडि आउँछ । सन् १९७९ जनवरी ७ मा दिल्लीमा जन्मिएकी हुन् बिपासा । उनले सन् २००१ मा ‘अज्नबी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।
स्वास्थ्य चौकी भवन उद्घाटन
- 15 minutes ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्
- 20 minutes ago

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन अ
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।
विचित्र विश्व
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।