IIMS College

ISMT

HUB Education

बेलायत भर्सेस इरान: कुन देश कति शक्तिशाली

  • सोमबार, २७ साउन, २०७६
  • 5 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इरानद्वारा कब्जामा लिइएको बेलायती तेल ट्याङ्करका सबै चालक दलका सदस्यहरू कब्जामा लिएको समाचारले विश्व राजनीतिमा ठुलै तरंग ल्याएको थियो ।

 

बेलायत र इरानको सम्बन्धलाई लिएर कतै युद्ध नै हुने त होइन भन्ने शंका पनि उब्जिएको थियो । यही क्रममा उनीहरुको सैन्य शक्ति के कति छ भनेर पनि तुलना गरिएको थियो । 

 

तर, दुई देशले केहीहदसम्म सफ्ट पावर देखाउने काम गरे र समस्या सल्झाउन प्रयास पनि गरे । यी दुई देशको सम्बन्ध खासै राम्रो नरहेको सुरक्षा विद्हरु बताउँछन् । मिडिया रिपोर्टका अनुसार यी दुई देशको सैन्य शक्ति यस्तो रहेको छ ।

 

इरानसँग करिब ८ लाख ७३ हजार सेनाहरु रहेका छन् । युकेसँग जम्मा २ लाख ३३ हजार सेनाहरु रहेका छन् । त्यस्तै कमव्याट ट्यांक पनि इरानसँग धेरै रहेको छ । इरानसँग १६३४ वटा ट्यांकहरु रहेका छन् भने बेलयातसँग जम्मा ३३१ वटा ट्यांक रहेको छ  । 

 

नाभाल एसिस्ट पनि इरानको नै धेरै रहेको छ । इरानसँग ३९८ वटा नाभाल एसेट छ भने बेलायतसँग जम्मा ७६ वटा रहेको छ । 

 

एयरक्राप्टमा भने बेलायत अगाडि रहेको छ । बेलायतसँग ८११ वटा रहेको छ भने इरानसँग ५०९ वटा रहेको छ  । 

 

 

 


थप समाचार

यी हुन् एचआइभी संक्रमित भएका हलिउड तथा बलिउड कलाकारहरु

  • 1 minute ago
यी हुन् एचआइभी संक्रमित भएका हलिउड तथा बलिउड कलाकारहरु

एजेन्सी । हलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।

जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

  • 4 minutes ago
जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ । भुटानको संविधान

आस्था राउतलाई राजेश पायल राईकाे सुझावः धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ

  • 27 minutes ago
आस्था राउतलाई राजेश पायल राईकाे सुझावः धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ

काठमाडौँ । चर्चित गायक राजेश पायल राईले पछिल्लो समय निकै विवादमा रहेकी गायिका आस्था राउतलाई सुझाव दिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।

विचित्र विश्व

जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ । भुटानको संविधानले पर्यावरणलाई महत्व दिएको छ । अरु देशकोभन्दा सात प्रतिशत रुखहरु आफ्नो देशमा हुनुपर्ने भुटान सरकारको नीति रहेको छ ।