कस्तो छ युकेको सैन्य बल ?

  • बिहीबार, ८ कार्तिक, २०७५
  • 7 months ago
  • युके
Education Park

ग्लोबल फाएरपावरका अध्ययनकर्ताले विश्वका शक्तिशाली सैन्य बल भएका राष्ट्रहरुको सूचील प्रकाशन गरेको छ । यस सुचीको पाँचौ स्थानमा रहेको छ युके ।  सन् २०१५ को तथ्यांकमा आधारित भएर उक्त सूची तयार गरिएको ग्लोबल फाएरपावरले बताएको छ ।

 

६८ राष्ट्रहरुमा गरिएको अध्ययनमा ती राष्ट्रहरुले सैनिक बलमा गर्ने खर्च, भुमि प्रक्रिया, एयर पावर, जल सेना, स्रोत, उनीहरुको लागि व्यवस्था गरिएको सुविधा, फाइनान्स, भुगोलका आधारमा सूची तयार गरिएको हो । उनीहरुले ४० वटा विभिन्न तथ्याकंको मापन गरेका थिए । आउनुहोस् हेरौ युकेको सैन्य बलको अवस्था कस्तो रहेको छ ? 

 

युनाइटेड किङडम

शक्ति सुचक: ०.२७४७

सुरक्षा बजेट: ५१,५०,००,००,००० अमेरिकी डलर 

एक्टिभ सैनिक: १,४६,९८०

ट्यांक: ४०७

एयरक्याफ्ट:  ९३६

लडाकु हेलिकप्टर:  ६५

कुल जल सैन्य शक्ति:  ६६

लेबर फोर्स:  ३,०१,५०,०००

 


थप समाचार

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 8 minutes ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 16 minutes ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।

आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

  • 25 minutes ago
आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलन टुंग्याउँदै गर्दा सञ्चारमाध्यमको शैलीप्रति असन्तुष्टी प्रकट गरेका छन् । सञ्चारमाध्यम र मिडियाको शैली



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।