IIMS College

ISMT

HUB Education

“हामीले युद्ध गरिरहने होइन, त्यो तत्काल अन्त्य गर्नुपर्दछ”: युक्रेनका राष्ट्रपति

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

किभ । युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोड्यम्यर जेलेन्स्कीले सोमबार पद बहाली गरेका छन् । पद बहालीका अवसरमा संसदमा राष्ट्रपतिको रुपमा पहिलो सम्वोधन गर्दै उनले पृथकतावादीहरुसँग भइरहेको द्वन्द्व र आर्थिक समस्या समाधान गर्नेतर्फ आफुले प्राथमिकतासाथ काम गर्ने बताए । 

 

हास्यकलाकार समेत रहनु भएका ४१ बर्षीय जेलेन्स्की युक्रेनको इतिहासमा अहिले सम्मकै सबैभन्दा कान्छो राष्ट्रपति भएको बताइएको छ । उनले द्वन्द्वग्रस्त डोनबस क्षेत्रमा युद्ध विराम गर्नु आफ्नो पहिलो काम हुने पनि संसदमा घोषणा गरे । उनले सरोकारवालाहरुसँग तत्काल वार्ता थाल्ने पनि बताए । 

 

“हामीले युद्ध गरिरहने होइन, त्यो तत्काल अन्त्य गर्नुपर्दछ,” उनले भने, “हामी वार्ताका लागि तयार छौँ, वार्ताबाट समस्याको समाधान सम्भव छ ।”

 

उनले आफ्नो अर्को मुख्य चुनौती भनेको गुमेको आफ्नो देशको भूमि फिर्ता गराउनु पनि रहेको बताए । 

 

उनलाई विश्वका धेरै देशहरुले बधाई तथा शुभकामना दिएपनि आफ्नै छिमेकी मुलुक रुसले भने बधाई तथा शुभकामना दिएको छैन । 

 

तिक्ततापूर्ण सम्वन्ध रहेको रुसले विवाद समाधानका लागि जेलेन्स्कीले लिने निर्णयका आधारमा युक्रेनसँगको सम्वन्ध निर्धारण हुने जनाएको छ । 

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले उनलाई बधाई तथा शुभकामना नदिएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।


थप समाचार

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

  • 9 minutes ago
के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न

ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

  • 10 minutes ago
ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

काठमाडौं । बलिउडका एक्शन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्रफसको फिल्म ‘वार’ले बक्स अफिसमा तीन सय करोडको कलेक्शन गर्न सफल बनेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘वार’ले तीन सय करोडको कलेक्शन गरेको

विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

  • 22 minutes ago
विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

एजेन्सी । विश्वमा पहिलोपटक एक यात्रुवाहक विमान बिनारोकावट १६००० किलोमिटरको यात्रा गरेको छ । यो विमान अमेरिकाको न्युयोर्क बाट अष्ट्रेलियाको सिड्नीसम्म उडेको थियो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।