यी हुन् अल्सर भएको संकेत

Education Park

काठमाडौं । बदलिँदै गएको जीवन शैली र गलत खानपानको कारणले पेटमा कैयौं प्रकारका समस्याहरु उत्पन्न हुन सक्छन् ।

 

यस्तै एक समस्या हो पेटको अल्सर । अल्सर हुन भन्दा पहिले पेटमा फोकाहरु उठ्छ र यदि त्यसको सहि समयमा उपचार भएन भने त्यो गहिरो घाउमा बदलिन सक्छ ।

 

अत्याधिक मसालेदार र पिरो खाना खानाले पेटमा एसिड बन्छ जुन बढेर फोका हुँदै घाउ रुप लिन्छ तर, अक्सर मानिसहरुले पेटको अल्सरको समस्यालाई सुरुमै पहिचान गर्न सक्दैनन् जुन कारणले उनीहरुको सहि समयमा उपचार हुँदैन् ।

 

यस्तोमा केही लक्षणहरुले पेटको अल्सरको बारेमा जान्न सकिन्छ

 

पेट पोल्ने 

खाना खाएपछि तुरुन्तै १ वा २ घन्टा पछि पनि पेटको माथिल्लो भाग पोल्ने वा चिलचिलाउने गर्छ भने सम्झिनुहोस तपाईलाई पेटमा अल्सर छ । अक्सर मानिसहरु पेटको पोल्ने समस्यालाई एसिडिटीको समस्या सम्झिन्छन् र त्यसको औषधी खाने गर्छन् जसले तत्कालै त पोल्न छोड्छ तर विस्तारै यसले धेरै ठूलो समस्या हुन्छ ।

वान्ता हुने

पेटमा अल्सर भएको अर्को एक सबैभन्दा ठूलो संकेत हो मानिसहरुलाई बारम्बार उल्टी आउनु वा जीउ चिलाउने ।

पेट फुल्ने

पेटमा ग्याँस भएमा पेटमा अप्ठ्यारो महसुस हुन्छ तर पेट फुल्ने समस्या बारम्बार हुन्छ भने यो पेटमा अल्सरको कारणले हुन्छ ।

टाउको दुख्ने

जब पेटमा एसिड बन्छ त यो बढेर फुडपाइपसम्म जान्छ जसले टाउकोमा तिव्र दुखाई महसुस हुन्छ । जसले पेटमा अल्सरको संकेत दिन्छ ।

दिसाको रंग

पेटमा अल्सर भएका दिसाको रंग कालो वा गाढा हुन्छ । यस्तो पेटको छालामा रगत आउनाले हुन्छ ।

तौल कम 

जब कुनै एक्सरसाइज र डाइटिङ विना नै तपाईको तौल कम हुन्छ भने सम्झिनुहोस तपाईलाई पेटमा अल्सरको समस्या छ ।

पेटमा दुख्ने

पेटमा अक्सर दुखाई हुन्छ वा केही कुरा खाएपछि तुरुन्त दुख्न थाल्छ भने यो पनि अल्सरको कारणले हुन सक्छ ।

धेरै भोक लाग्नु

जो मानिसलाई बारम्बार भोक लाग्छ र रातमा सुतेको समयमा पनि केही कुरा खाने इच्छा हुन्छ भने यो पनि पेटमा अल्सरको संकेत हो ।


थप समाचार

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

  • 13 minutes ago
भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

  • 17 minutes ago
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

काठमाडौँ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल

नेप्से परिसूचक ६ अंकले बढ्यो

  • 21 minutes ago
नेप्से परिसूचक ६ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेक



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।