नेकपाको केन्द्रीय सदस्यमा ओली र प्रचण्डका गृहजिल्लाबाट २८ जना (सूचीसहित)

Education Park

काठमाडौं । एमाले–माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको  अध्यक्षद्वय केपी ओली र प्रचण्डको गृहजिल्लाका २८ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न पाएका छन् । 

 

जसमा ओलीको गृहजिल्ला झापाबाट १३ जना र प्रचण्डको गृहजिल्ला चितवनबाट १५ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका छन् । 

 

आमन्त्रित स्थायी सदस्यलाई पनि हेर्दा चितवनबाट १६ जना नेता केन्द्रीय समितिमा समावेश छन् ।

 

प्रचण्डको गृहजिल्लाबाट को–को परे ?

 

१. प्रचण्ड

२. रामबहादुर थापा

३. रेणु दाहाल

४. नारायण दाहाल

५. कृष्ण खनाल

६. देवी ज्ञवाली

७. सीता पौडेल

८. सुरेन्द्र पाण्डे

९. सूर्यप्रकाश सुवेदी

१०. गंगा बेल्वासे

११. ईश्वरीप्रसाद भट्टराई

१२ सन्तु दराई

१३. केशवलाल श्रेष्ठ

१४. ज्ञानु बस्नेत

१५. डीआर पौडेल 

१६ अमिक शेरचन, आमन्त्रित सदस्य

 

ओलीको गृहजिल्लाबाट को–को परे ?

 

१. केपी ओली

२. युवराज खतिवडा

३. सुरेन्द्र कार्की

४. हिक्मत कार्की

५. युवराज कार्की

६ देवेन्द्र दाहाल

७. भाष्कर काफ्ले

८. रविन कोइराला

९. घनेन्द्र बस्नेत

१०. नरेश खरेल

११. जीवन घिमिरे

१२. हरि राजवंशी 

१३ धर्मशीला चापागाई


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 10 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 10 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 11 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।