काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ । 

 

यो सवै युवतीको साझा समस्या जस्तै भइसकेको छ ।

 

काखी मुनि कालो हुनुको कारण हामी रेजर, वाक्सको प्रयोगले भन्ने गलत धारणा पालिरहेका हुन्छौ तर यसको एउटै मात्र कारण यो हो कि हामी अनुहारजस्तै काखीको हेरचाह गर्दैनौ ।

 

जसरी अनुहारमा हामी क्लिन्जीङ, मेकअफ तथा विभिन्न ब्यूटी टिट्मेन्ट गर्ने गर्छौ तर काखीको बारेमा कहिल्यै हेरचाह गर्ने गर्दैनौ । जसरी अनुहारमा डेड सेल जम्मा हुन्छ त्यसैगरि काखीमा पनि जम्मा हुन्छ र कालो हुन्छ ।

 

यदि काखीको पनि अनुहारको जस्तै ख्याल राख्ने हो भने यो विस्तारै सेतो र सफा बन्दै जान्छ ।

 

कसरी घरमै बसी बसी काखीको कालोपन हटाउने रु जान्नुहोस् केहि टिप्सहरुः

 

जव तपाई आफ्नो अनुहारमा धेरैथरि टिटमेन्ट गर्नुहुन्छ त्यसैगरि अनुहारसँग र्सँगै काखीमा पनि लगाउने गर्नुपर्छ ।

 

कसरी तयार पार्ने मास्क ?

 

विधिः

 

एउटा सफा कचौरा लिनुहोस् ।

 

त्यसमा एक चम्चा टमाटरको रस राख्नुहोस् ।

 

दूई चम्चा बेसनको पिठो मिसाउनुहोस् ।

 

त्यसपछि एक चम्चा काचोँ दुध मिसाएर गोल्नुहोस् ।

 

त्यसपछि एक बोतलमा एक चम्चा गुलाब जलमा एक चम्चा कागतीको रस मिसाएर राख्नुहोस् ।

 

त्यसपछि काखीलाई सफा पानीले पखालेर तयार भएको लेप अनुहारमा प्याक लगाएजस्तै लगाउनुहोस् । र १५ मिनेट पछि पखाल्नुहोस् ।

 

साथै तयार भएको गुलाब जल र कागती पानीलाई हरेक रातमा लगाएर सुत्ने गर्नुहोस् ।

 

यसो गर्नाले केहि दिनमै काखी सेतो हुँदै जानेछ ।

 

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 5 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 8 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।